2083 बैशाख 3, विहिबार

२७औँ बसन्तमा टेक्दै पुजा शर्मा, आज मनाउदैछिन् जन्मदिन

प्रेम गीत , मधुमास, म यस्तो गीत गाउँछु, राम कहानी लगायत दर्जन हाराहारी चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी नायिका पुजा शर्माको आज २६औँ जन्मदिन परेको छ ।

'छ माया छपक्कै'को औपचारिक घोषणा

दिपक राज गिरी- दिपाश्री निरौला र रोहित अधिकारीको टिमअपबाट निर्माण हुने भनिएको चलचित्र ''छ माया छपक्कै' को राजधानीमा एक भब्य कार्यक्रमका बिच औपचारिक घोषणा भएको छ । दीपक-दीपाको प्रस्तुतीमा निर्माण हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् ।

'रे'को ‘सागर माथि’मा सुजाता र दिवशको रोमान्स (भिडियो)

दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ भने राजेन्द्र त्रिपाठीको शब्द र ओमले सुनारकै संगीत रहेको छ ।

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, 'रङ्गशाला बन्छ नेपालीको' (भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्।

‘डबल माया'मा आँचल र अनुप ( भिडियो)

शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ ।  यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो ।

राजेश हमाल र मधु भट्टराईको ''जिन्दगी '' (भिडियो)

नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।

शिल्पा र सुमनको 'पियारी' सार्वजनिक (भिडियो)

चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड  छन्। 

'कुटुमा कुटुको' नयाँ रेकर्ड, हेरियो १० करोड पटक

'कुटुमा कुटु' गीतले अर्को रेकर्ड  राख्दै पहिलो चोटी  १० करोड भियुअर्स कमाउने  नेपाली गीत बनेको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका हुन् ।

'हजार जुनीसम्म’ को पहिलो गीत 'एम.जी रोडैमा' सार्वजनिक (भिडियो )

चलचित्र  ‘हजार जुनीसम्म’को पहिलो गीत 'एम जि रोडैमा' सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने शब्द तथा संगीत पनि राजनराजकै रहेको छ ।

दोश्रो सातामा पनि सेलाएन 'ए मेरो हजुर ३' को माहोल (भिडियो)

झरना थापाको दोश्रो निर्देशन, सुहाना थापाको डेब्यु अनि अनमोलको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३' २०७६ सालको नयाँ वर्ष पारेर प्रदर्शनमा ल्याइएको चलचित्र हो । २०७५ सालमा सुस्ताएको नेपाली चलचित्रमा प्रदर्शनको दिन देखी नै तरङ्ग ल्याएको चलचित्रको दोस्रो हप्तामा प्रवेश गर्दा पनि माहोल सेलाएको छैन ।