आफ्नो चलचित्र हेरेपछी दर्शकले कस्तो प्रतिकृया देलान् भन्ने हुटहुटिले चलचित्रका कलाकार र निर्माण पक्ष हलहलमा दौडधुप गरिरहेको छ ।
चलचित्र 'जात्रै जात्रा'ले आक्रमक ब्यपारको सुरुवात गरेको छ । रिलिजको पहिलो दिन चलचित्रले ६०/७० को अकुपेन्सी पाएको थियो भने दोश्रो दिन सनिबार सबै हलहरुमा शतप्रतिशत अकुपेन्सी हात पारेको छ ।
प्रदिप भट्टाराई निर्देशित शुक्रबारबाट रिलिज भएको चलचित्र ''जात्रै जात्रा''ले पहिलोसो बाटै सकारात्मक प्रतिकृया र उत्साहजनक रुपमा दर्शकको साथ पाएको छ ।
गायिका अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको गीत 'झ्यालको पर्दा' सार्वजनिक भएको छ ।
जेठ ३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचिर्त्रा ‘वीर विक्रम २’ले बुधवार कलकार, पत्रकार तथा सिने कर्मीको उपस्थितिमा प्रिमियर सम्पन्न गरेको छ । ‘रोयल प्रिमियर’ नाम दिइएको प्रिमियरमा चलचित्रका कलाकारहरु बाजागाजाका साथ बैजनी कार्पेटमा उपस्ठित भएका थिए ।
‘डीआइडी लिटिल मास्टर्स सिजन ३’को टाइटल जितेकी तेरिया मगर यतिबेला मिडियाको आँखाभन्दा पर छिन् । धेरै समय भारतमै बस्ने तेरिया बुधवार चलचित्र 'बिर विक्रम २' को प्रिमियरमा काठमाण्डौको कुमारी हलमा भेटिइन् ।
रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत '‘तिमी सँधै’ सार्वजनिक भएको छ । गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ ।
'नेपाल आइडल २ ' को उत्कृष्ट ५ मा पर्न सफल अमित बरालको नयाँ गीत 'यता मेरो रगतले ' सार्वजनिक भएको छ ।
दयाहाङ राई स्टारर चलचित्र 'आप्पा'को नयाँ ओएसटी गीत 'अमला' सार्वजनिक भएको छ । गीत रिलिजसँगै चलचित्रको नयाँ रिलिज मिति पनि तोकिएको छ । यस अघि जेष्ठ २४ गते रिलिज हुने भनिएको आप्पा अब असार १३ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने भएको छ ।
नितिन चन्द निर्देशित वेब सिरिज 'बाजी' को ट्रेलर सार्वजनिक भएको छ । यस अघि चलचित्र 'जोनी जेन्टलमेन', म्यूजिक भिडियोहरु तथा 'हाम्रो हाईस्कूल' र 'रङ्ग टाईम' जस्ता वेब सिरिज निर्देशन गरेका नितिनको यस सिरिजको सार्वजनिक गरिएको ट्रेलर रोमान्टिक थ्रिलर छ ।