2083 अश्विन 15, विहिबार

गहभरी आँशु पार्दै धुर्मुस भन्छन् ,यो भन्दा कारुणिक दृश्य जीवनमा देखेको छैन

जनस्तरबाट निर्माण हुन लागेको यसै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागी छुट्ट्याइएको जमिनमा निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचनामा स्थानिय व्यक्तिहरुले डोजर लगाएका छन् । बाटोको माग गर्दै रंगशाला निर्माणका लागि प्राप्त जग्गामा लगाइएको बारमा डोजर चलाइएको हो।

कल्याणलाई 'सुन माया' भन्दै सुष्मा राई (भिडियो)

सुष्मा राईको स्वर तथा शब्द रहेको गीत 'सुन माया'को भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहको कम्पोजिसन रहेको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।

सलोनसँग कम्मर मर्काउँदै पुजा, भन्छिन् 'सलोनसँग बिहे गर्ने रहर'(भिडियो)

शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’ को यतिबेला छायाङ्कन भैरहेको छ । सलोन बस्नेतलाई मुख्य भूमिकामा पहिलो पटक कास्ट गरिएको यस चलचित्रको एउटा गीतमा नायिका पुजा शर्मा र सलोनलाई फिचर्ड गराइएको छ ।

दोश्रो वर्ष पुरा गर्दै 'डि भान' कलाकारको उपस्थितिमा काटियो केक

काठमाण्डौको मुटु दरबारमार्गमा रहेको 'डि भान' हेयर सलुन तथा स्किन केयरले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ ।

महेन्द्र अन्जलीलाई भन्छन्, साहारा नभए पनि बाँच्न सक्छु (भिडियो)

महेन्द्र राज बरालको नयाँ गीत “नभए सहारा“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलका प्रतिष्पर्थी बरालको यस गीतमा भिम राज सापकोटाको रचना र सुजन चापागाईंको संगीत रहेको छ ।

चलचित्र 'छ माया छपक्कै'मा सुपुष्पाको इन्ट्री

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'छ माया छपक्कै'मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । यसअघि नै मुख्य भूमिकाको लागी नायिका केकी अधिकारी अनुबन्धित भैसकेको भए पनि चलचित्र रणविरबाट नेपाली चलचित्रमा डेब्यु गरेकी सुपुष्पालाई छ माया छपक्कै टिममा प्रवेश गराइएको हो

किरणको 'रेलैमा'मा भीमफेदी गाइज र एलिसा शर्माको मस्ती (भिडियो)

किरण भुजेलको नयाँ गीत 'रेलैमा'को भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको भिडियोमा चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् ।

चलचित्र ‘झट्का’को 'फेसबुक गीतमा' दाह्री बाको फरक अवतार (भिडियो)

चलचित्र ‘झट्का’को पहिलो गीत युट्युबमा रिलिज भएको छ । जेठ  ३१ गतेको लागी रिलिज मिती तय गरेको चलचित्रको रिलिज भएको 'फेसबुक गीत, माया बस्यो रेडिमेड’मा मनिष रेश र सहिमा श्रेष्ठको आवाज रहेको छ

'जिनियस म्युजिक अवार्ड'मा पल-आँचल बने उत्कृष्ट मोडल (भिडियो)

शनिबार राजधानीमा आयोजना गरिएको 'जिनियस म्युजिक अवार्ड'मा पल-आँचलले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । दर्शकले अत्यन्तै मन पराएको यो जोडी अन्स्क्रीनमा सफल जोडी मानिन्छ ।

चलचित्र 'न यता न उता'को नयाँ रिलिज मिती घोषणा

माघको रिलिज मिती लाई टार्गेट गर्दै चलचित्रको गीत , ट्रेलर, पोस्टर सार्वजनिक गरिसके ता पनि रिलिज मिती यकिन हुन नसकेपछी चलचित्र निर्माण पक्ष नै यता न उताको बनेको थियो ।