2081 बैशाख 7, शुक्रबार

देविकाको 'माया घटेन'मा रेश्माले मर्काइन् कम्मर ( भिडियो)

'इन्स्टाको फोटो' बाट सर्वाधिक चर्चा कमाएकी उनै रेश्मा फिचर्ड गीत 'माया घटेन' सार्वजनिक भएको छ । गायिका देविका वन्दनाको आवाज रहेको गीतमा रेश्माले कम्मर मर्काएकी छिन् ।

आप्पाकी नायिका अलोना भन्छिन् ,दयाहाङले बुहारी भन्दा खुशी लाग्छ(भिडियो )

असार १३ गते नेपाल तथा भारतमा प्रदर्शनको तयारी गरिरहेको चलचित्र युनिट यति बेला प्रचारप्रसारमा लागी परेको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले आप्पा अर्थात् बाबुको भूमिका निभाएका छन् भने डेब्यु नायक सिद्धार्थ राज तामाङलाई छोराको रूपमा देख्न सकिन्छ ।

जिबेश, रियाशा र कञ्चन भन्छन्, 'चिया भन्दा कित्ली गरम' (भिडियो)

नवीन रावल मिलन विष्ट र टिका प्रसाईँको स्वर रहेको मनोरन्जनात्मक गीत 'चिया भन्दा कित्ली गरम' सार्वजनिक भएको छ । मिलन बिस्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका हुन् ।

'द भ्वाइस'बाट बाहिरिए सनुप र अभया: सिजन २ साउनबाट प्रसारण हुने

साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो संस्करणको कार्यक्रमको लागी सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सोको बारेमा, अघिल्लो संस्करणका विवाद, नयाँ योजना र अडिसनका बारेमा समेत चर्चा परिचर्चा भयो ।

प्रेम र मित्रताको कथा बोकेको 'सानो मन'को ट्रेलर सार्वजनिक(भिडियो )

आयुष्मान देशराज जोशी, शिल्पा मास्के स्टारर चलचित्र 'सानो मन' को ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नम्रताको ३३औँ जन्मदिनमा 'जाइरा'को पोस्टर उपहार (भिडियो)

चलचित्र ‘जाइरा’मा फरक रूप र भूमिका निभाएर यसकै दौडाहामा व्यस्त नायिका नम्रता श्रेष्ठले 'जाइरा'सँगै आफ्नो ३२औँ जन्मदिन मनाइन् ।

कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक( भिडियो)

कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक भएको छ । अठारौँ शताब्दीको पूर्वार्धमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण भएको छ ।

गीत रिलिज:अनुपको 'पासवर्ड'मा सन्नीको ठुम्का (भिडियो)

चलचित्र 'पास्वर्ड'को एक आइटम गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाउने खबरसँगै सन्नीका नेपाली फ्यानहरु निकै नै उत्साहित बनेका थिए । अनुप बिक्रम शाही अभिनित चलचित्रको उक्त प्रतिक्षित गीत सार्वजनिक भएको छ ।

'साहो'को टिजर रिलिज, प्रभास र श्रद्धाको एक्सन अवतार ( भिडियो)

‘बाहुबली’ अभिनेता प्रभासको पछिल्लो प्रतीक्षित चलचित्र 'साहो' को टिजर सार्वजनिक भएको छ । एक्सन चलचित्र 'साहो'मा प्रभासले निभाएको भूमिका र मेकिङका क्रममा उनले गरेको ट्रान्सफर्मेसनलाई लिएर धेरै अघिदेखि चर्चा चलिरहेको छ ।

'प्रेम दिवस'को आफै प्रचारप्रसार गर्दै आयुष्मान र प्रियंकाको जोडी ( भिडियो )

चलचित्र 'प्रेम दिवस' यती बेला प्रदर्शनको सँघारमा छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रचारप्रसार भने निकै न्यून देखिन्छ । यसैबिच चलचित्रका मुख्य कलाकार प्रियंका र आयुष्मान आफैँ प्रचारप्रसारमा लागी परेका छन् ।