2083 बैशाख 19, शनिबार

‘हजार जुनीसम्म’को आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक(भिडियो)

चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक भएको छ । गीतमा दीपाश्री निरौलालाई भट्टीकी साहुनीको भूमिका निभाएकी छिन्

भुवन चन्दको चलचित्र 'साइनो' को ट्रेलर सार्वजनिक (भिडियो)

वरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र 'साइनो' को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार युट्युबमा रिलिज गरिएको चलचित्रको ट्रेलरमा निता ढुङ्गाना, मीरुना मगर र राज कुमारबिचको प्रेमलाई देखाइएको छ ।

फिल्म ‘न यता न उता’को हास्य प्रधान ट्रेलर रिलिज(भिडियो)

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र ‘एकलव्य’को एक्सन युक्त ट्रेलर रिलिज (भिडियो)

देशमा भइरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता समस्याहरूलाई विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘एकलव्य’को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ ।

'साहो'को पहिलो गीत ‘साइको सैयाँ’ सार्वजनिक (भिडियो)

तामिल, तलेगु, मलयालम र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउने चलचित्र 'साहो'को पहिलो गीत ‘साइको सैयाँ’ सार्वजनिक भएको छ । १५ अगस्तमा रिलिज हुने 'साहो' प्रभासको बाहुबली सिरिज पश्चात् पहिलो चलचित्र हो ।

सागर आलेको 'वान् साइड लभ स्टोरी' ‘भावनाको पत्र’ सार्वजनिक (भिडियो)

नेपाल आइडलबाट चर्चामा आएका सुरिलो स्वरका धनी सागर आले गीत ‘भावनाको पत्र’ लिएर आएका छन् । फराज अर्पणको शब्द तथा सङ्गीत रहेको गीतलाई 'वान् साइड लभ स्टोरी'को उपनाम दिइएको छ ।

राजेश पायल राईको गीत 'चञ्चले नानी' सार्वजनिक (भिडियो)

राई इज किङ्ग अर्थात् गायक राजेश पायल राईको स्वरमा 'चञ्चले नानी' बोलको गीत सार्वजनिक भएको छ ।

फिल्म ‘यो माया कस्तो माया’ को गीत 'हुन्न है' सार्वजनिक (भिडियो)

रोमान्टिक लभ स्टोरी चलचित्र ‘यो माया कस्तो माया’ को दोस्रो गीत 'हुन्न है' सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा सुवानी मोक्तान र उदिपधोज थापाको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत छ ।

रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक (भिडियो)

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र 'कबड्डी'को सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ ।

कस्तो रह्यो 'जात्रै जात्रा'को प्रदर्शनको ५१औँ दिनको सेलिब्रेसन? (फोटो फिचर)

सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो ।