2083 बैशाख 19, शनिबार

चलचित्र विकास बोर्डको १९ औँ वार्षिकोत्सवमा भुवन चन्द लगायत १९ कलाकर्मी सम्मानित(भिडियो)

आज अर्थात् असार १६ गते चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सव मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थितिमा बोर्डले आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मान गरियो

प्रमोद खरेलको 'प्रेम फुल'मा रक्षा र उमेश ( भिडियो)

प्रमोद खरेल नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै परिचित र लोकप्रिय नाम हो । उनले गाएका गीतहरू दर्शक श्रोताको मुखमा अनि मनमा बसेका हुन्छन् । यिनै प्रमोद खरेलले नयाँ गीत 'प्रेम फुल' लिएर आएका छन् ।

'मायाको चिनो' साँट्दै शान्जे गुरुङ र अनुसुया ठकुरी (भिडियो)

आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा सङ्गीत रहेको छ भने सार्वजनिक भिडियो शिव बिकेले निर्देशन गरेका हुन् ।

चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक (भिडियो)

कार्तिक २२ गतेबाट रिलिज हुने चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक भएको छ । धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका कलाकार विकास थापा मगरको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको पोस्टर तथा ट्रेलर रिलिज गरिएको हो ।

'आइफा अवार्ड' बारे के भन्छन् कलाकार ? नेपाली कलाकारमाथी होला त न्याय ?

काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लाई लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको जानकारी सार्वजनिक भएको छ । यो खबरसँगै यस विषयमा चर्चा परिचर्चा चलिरहेको छ ।

किरण केसीको जन्मदिनमा फिल्म 'लक्का जवान' घोषणा

चलचित्र ‘लक्का जवान’ निर्माण हुने घोषणा पनि भएको छ । आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी कथामा बन्ने र शिवहरि पौडेलले निर्देशन गर्ने भएका छन् ।

चलचित्र'आप्पा'को सन्तोषजनक सुरुवात: कस्तो होला आइतबारको व्यापार ?

बाबु छोराको प्रेम र सम्बन्धमा आधारित चलचित्र 'आप्पा' प्रदर्शन भइरहेको छ । ओपनिङबाटै राम्रो सुरुवात गरेको चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ ।

‘राम्रो-नराम्रो जे होस चर्चामा आउनु पर्यो’ -आँचल शर्मा

उनले मानिसको नाम सकारात्मक रूपमा होस् या नकारात्मक रूपमा होस्, आउन चाहिँ पर्छ र आफ्नो नाम पनि आइरहेकोमा खुसी भएको कुरा  व्यक्त गर्छिन् ।

मोहनको ‘मायाको खेल'मा प्रियंका कार्की र आयुष्मान( भिडियो)

प्रियंका कार्की, आयुष्मान देशराज जोशी फिचर्ड म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ ।

'माया सररर'मा आँचलको पछि लाग्दै सचिन र जितेन (भिडियो )

म्युजिक भिडियोदेखी चलचित्र सबैबाट दर्शकको मन जितेकी नायिका आँचल शर्मा फिचर्ड म्युजिक भिडियो 'माया सररर' सार्वजनिक भएको छ ।