2082 जेष्ठ 7, मंगलबार

नायिका करिष्माको श्रीमानले दिए बाबुरामलाई जेरी उपहार (भिडियोसहित)

स्थानीय चुनावको पहिलो चरणमा आफूले मतदान गर्न नपाएको भन्दै अभिनेत्री करिष्मा मानन्धरले सामाजिक संजालमा आफ्नो श्रीमान् विनोद मानन्धरलाई गाली गर्दै स्टाटस पोस्ट गरेकी थिइन । उनको उक्त स्टाटसको चर्को आलोचना समेत भएको थियो ।

‘म यस्तो गीत गाउँछु’को नकारात्मक भन्दा सकारात्मक प्रतिक्रियाबाट डर लाग्छ : पूजा

पछिल्लो समय नेपाली चलचित्रमा चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ लगायतका केहि चलचित्रमा  काम गरिसकेकी छिन् । सिने नगरीमा पूजालाई चिनाएको नाम हो चलचित्र ‘प्रेमगीत’ । जति चलचित्र चल्यो त्यो भन्दा बढि पूजा चलचित्र टिम

कस्ताे हाे 'डाक्टर खाते' फिल्म ? हेर्नुस ट्रेलर

’डाक्टर खाते’को शिर्षक गीत, ट्रेलर र पोस्टर सार्वजानिक भएको छ । सडक बालबालिकाको जीवनकथा माथी बनेको फिल्मको सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको प्रचारका लागि गीत, पोस्टर र ट्रेलर रिलिज गरिएको हो ।

 ‘सायद २’बाट सुशिल र स्यारोनको ‘पहिलो प्रेम ’सार्वजानिक (भिडियो सहित)

चलचित्र  ‘सायद २’ को नँया गीत सार्वजानिक भएको छ । ‘पहिलो प्रेम ’ बोलको उक्त गीत सोमबार युवट्युव मार्फत सार्वजानिक गरिएको हो ।