2081 बैशाख 19, बुधबार

सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले: प्रीमियरमा पाइन् तारिफ नै तारिफ

शुक्रबारबाट रिलिज भएको चलचित्र ' ए मेरो हजुर ३' ले चलचित्रकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको उपस्थितिमा प्रीमियर सम्पन्न गर्‍यो । कमलपोखरी स्थित बिग मुभिज , सिटी सेन्टरमा सम्पन्न प्रीमियर हेर्नको लागी नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे, दिपकराज गिरी, दीपाश्री निरौला लगायतको उपस्थिती रहेको थियो । 

''मासु भात' काे टिजरमा कैदी साैगात, पुलिस श्रृष्टी (भिडियाे)

पर्दा पछाडीको प्रेम सम्बन्धले चर्चामा आएका जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ अभिनित कलचित्र 'मासु भात'को ट्रीजर सार्वजनिक भएको छ । ट्रीजरमा सौगात मल्ल एक कैदीको रुपमा देखिएका छन् भने शृष्टी पुलिसको भूमिकामा छिन् ।

भूकम्पले निम्त्याएको अध्याँरोको कथा 'कालो वर्ष'को ट्रीजर सार्वजनिक

२०७२ सालको भूकम्पले निम्त्याएको अध्याँरा वास्तविकताहरुलाई समेटेर बनाइएको चलचित्र 'कालो वर्ष'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सलिनमान भन्छन् : ‘ अनमोलसँग मेरो तुलना गर्नु नै गलत हो’

डेब्यु चलचित्र 'ए मेरो हजुर २'बाट नेपाली सिने जगतमा पाइला टेकेका सलीन मान बाँनिया यतिबेला आफ्नो दोस्रो चलचित्र 'यात्रा' लिएर आएका छन् । पहिलो चलचित्रबाटै राम्रो छाप छोड्न सफल सलीनको लागी दोस्रो चलचित्र यात्रा एउटा परिक्षा जस्तो भएको छ ।

एकअर्काको तारिफ गरेर नथाक्ने अनमोल–सुहाना (भिडियो)  

चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा छिन् नायिका सुहाना थापा । सुहाना अभिनेत्री झरना थापाकी छोरी हुन् । झरनाकै निर्देशनमा डेव्यु गर्न लागेकी सुहानाको अभिनेता अनमोल केसीको अपोजिट भएर देखिन्दैछन् ।

करिष्माकाे एसइइ सेन्टरमा पुगेर प्रदीपले दिए शुभकामना (भिडियो)

यही आउँदो शुक्रवार यानिकी चैत्र २२ गते अभिनेता प्रदीप खड्का अभिनीत ‘लभ स्टेसन’ रिलिज हुदैँछ । चलचित्रको प्रचारप्रसार व्यापक बनाउन प्रदीपले पछिल्लो समय कुनै कसुर बाँकी राखेका छैनन् ।

‘साइँली’ प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ?

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘साइँली’ले प्रिमियर सो सम्पन्न गरेको छ । बिहीबार साँझ नक्सालको जय नेपाल हलमा प्रिमियर आयोजना गरिएको थियो । साइँलीको प्रिमियर शो मा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् अभिनेत्री मेनुका प्रधानको कामकाे प्रशंसा पाएको थियो । 

 दिपाश्रीले गरिन् श्रृंखलालाई ‘छक्का पञ्जा–४’को अफर (भिडियो)

अन्य मिस नेपालहरू मध्ये यसबर्ष २०१८ कि मिस नेपाल श्रृंखला खतिवडाको चर्चा बेग्लै रह्यो । मिस वल्र्डमा रहन्दा उनको हरेक क्रियाक्रलापहरु समाचार बनेका थिए । मिस वल्र्डमा व्युटि विथ प्रपस र मल्टिमिडिया गरी दुई वटा अ

दर्जनबढि कलाकारबिच हरिवंशले काटे ६१अाैँ जन्मदिनको केक 

 नेपाली हाँस्यव्यङ्य क्षेत्रका बरिष्ठ कथा चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् ।

पहिलो भेटमा आकाश, बर्षा, नाजिरको रमाइलो (भिडियो)

चलचित्र ‘बिर बिक्रम २’मा एकसाथ देखिँदै छन् नायकद्धय आकाश श्रेष्ठ, नाजिर हुसेन र नायिका बर्षा सिवाकोटी ।