आजबाट प्रदर्शनमा आएको चलचित्र ‘साइँली’ले प्रिमियर सो सम्पन्न गरेको छ । बिहीबार साँझ नक्सालको जय नेपाल हलमा प्रिमियर आयोजना गरिएको थियो । साइँलीको प्रिमियर शो मा चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् अभिनेत्री मेनुका प्रधानको कामकाे प्रशंसा पाएको थियो । 

 

चलचित्र साइँलीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गायक हेमन्त रानाको सुपर हिट गीत साइँलीबाट नाम सापटी लिएर निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतका कलाकारको मुुख्य भूमिका रहेको छ । गीतले वैदेशिक रोजगारीमा गएका श्रीमान् र गाउँमा श्रीमानको प्रतीक्षा गरेर दिन काटिरहेकी श्रीमतीबिचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै चलचित्रको मुख्य पाटो बनाइएको छ ।

‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ?

तर चलचित्रमा भने श्रीमान् वैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको छ । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । 
 

‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ? ‘साइँली’को प्रिमियरमा मेनुकाको तारिफ, को को पुगे कलाकार ?