2081 बैशाख 21, शुक्रबार

'जात्रै जात्रा'काे सेलिब्रेसनमा श्वेताश्री फाउन्डेसनलाई १ लाख सहयोग

खुसी बाँड्दा अझ बढ्ने कुरालाई आत्मसाथ गर्दै 'जात्रै जात्रा' टिमले सिन्धुपाल्चोक स्थित माझी नमुना बस्ती निर्माणमा काम गरिरहेको श्वेता श्री फाउन्डेसनलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

हलहरुमा केक काटेर मनायो 'जात्रै जात्रा'ले ५१औँ दिन ( भिडियो)

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले शनिवार सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

'सानो मन'को प्रमोसनल कन्सर्टमा ‘चुसेको आँप’ भन्दै चिनाए आयुष्मानले (भिडियो)

तपाईँले कोही मन नपर्ने मान्छेलाई उसको पछाडि गाली गर्दा अथवा उसको खिल्ली उडाउँदा प्रयोग गर्ने नाम उही व्यक्तिले तपाईँ सामु हाँस्दै आफूलाई सोही नामले चिनाउँछ भने तपाईँलाई कस्तो लाग्ला ?

प्रभात यादवको हिन्दी गीत 'क्या क्या' सार्वजनिक (भिडियो)

प्रभात यादवको स्वरमा रहेको हिन्दी गीत 'क्या क्या' सार्वजनिक भएको छ । बलराम मिश्रको शब्द रहेको गीत भिडियो सहित हाइलाईट्स नेपालको युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो ।

सुगम भन्दै छन्, 'कसरी सम्झाऊँ' मनलाई ?( भिडियो)

युवा गायक सुगम पोख्रेल आफ्नो नयाँ गीत 'कसरी सम्झाऊँ' लिएर आएका छन् । सुगमकै शब्द अनि सङ्गीत रहेको गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।

सुमित पाठकको पहिलो गीत 'समाचार' सार्वजनिक (भिडियो)

नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् ।

‘सरौतो’को गीत 'कुले दाइ'मा सुमी र सन्नीको रोमान्स (भिडियो)

चलचित्र ‘सरौतो’को पहिलो गीत 'कुले दाइ' सार्वजनिक भएको छ । कार्तिक २२ गतेलाई प्रदर्शनको मिति तोकेर तयारीमा लागेको चलचित्रको उक्त गीत निर्देशक हरि हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो ।

कंगना र राजकुमारको 'जजमेन्टल हे क्या ?’को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को ट्रेलर सार्वजनिक भएको छ । कंगना रनाउत र राजकुमार रावको प्रमुख भूमिका रहेको 'जजमेन्टल हे क्या ?’को ट्रेलरमा सस्पेन्स, थ्रिलर र रोमान्सलाई एकसाथ प्रस्तुत गरिएको छ ।

प्रियंका र सृष्टिको अनाैठाे प्रेमकथा (फोटो फिचर)

प्रियंकाले आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेकी छिन् ।

‘आइफा’ अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन

मन्त्री गोकुल बास्कोटाले भने, ‘आइफा अवार्डलाई सरकारले १ रुपैयाँ पनि दिने निर्णय गरेको छैन' । सरकारले एक अर्ब रुपैयाँ दिने कुरा आफ्नो कानले समेत नसुनेको भन्दै थाहा नभएको कुरा धेरै बोल्नु हुँदैन, ‘सरकारले पैसा दिएको छैन, दिने निर्णय पनि गरेको छैन' ।