2083 बैशाख 19, शनिबार

'मारुनी'मा साम्राज्ञीलाई ‘जाम्न माया जाम’ भन्दै पुष्प (भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाहले फरक खालको भूमिका निभाएको भनिएको चलचित्र 'मारुनी' को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ ।

अन्जु पन्तको 'जिन्दगी खास भयो' मा रोहित र सुपुष्पा को प्रेम(भिडियो)

गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको आवाज रहेको गीत 'जिन्दगी खास भयो' सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना भएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

सबैभन्दा छिटो करोड भ्युअर्स कमाउने गीत 'गलबन्दी'

सबै उमेर समुह, ठाउँ विशेषका मानिसहरुले गीत मन पराए । यही लोकप्रिय गीत यतिबेला सबैभन्दा छिटो १० मिलियन यानकी १ करोड भ्युअर्स पाउने पहिलो गीत बनेको छ ।

'भागवान कसम'मा रोशनी र राजको रोमान्टिक अवतार ( भिडियो)

'उ जितेर गइ या हारेर गइ' जस्तो चर्चित गीत गाएर श्रोताको मन जित्न सफल गायक राज सिग्देलको नयाँ गीत 'भागवान कसम' सार्वजनिक भएको छ । रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैले कम्पोज गरेका हुन् ।

युट्युबमा रिलिज भएकाे 'नाइँ नभन्नु ल ५'की सेड्रिनाकाे प्रसंशा !

जतिजति चलचित्रको कुरा गर्‍यो उति चलचित्रकी एक बाल कलाकारको नाम सबैले सम्झिने गर्छन्, उनि हुन् सेड्रीना शर्मा । यसै चलचित्रबाट नेपाली राजतपटमा पाइला राखेकी सेड्रीनाले आफुलाई प्रमाणित गर्न धेरै समय कुर्नै परेन ।

'नाईँ नभन्नु ल ५' युट्युबमा रिलिज, २४ घण्टा नबित्दै ट्रेन्डिङको १ नम्बरमा

स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्मा स्टारर चलचित्र 'नाईँ नभन्नु ल ५' युट्युबमा सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा बनेको चलचित्र २०१८को अगस्टमा प्रदर्शनमा आएको थियो ।

सत्यराज मेलिनालाई भन्दै छन्, ‘मेरो प्यार लैजाउ’

सत्यराजले अहिलेकी अर्की लोकप्रिय र सुमधुर स्वरकी धनी मेलिना राईसँग सहकार्य गर्दै नयाँ गीत लिएर आएका छन् ।  ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।

पल र प्रियंकाको 'ब्युटी पार्लर'मा रोमान्स(भिडियो)

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक ध्रुब बिस्कोको स्वर रहेको गीत 'ब्युटी पार्लर' सार्वजनिक भएको छ । फरक स्वादको यस गीतको भिडियो सहित शुक्रबार युट्युबमा रिलिज भएको हो ।

अमितालाई 'मङ्सिर'मा घरजम गरौँ भन्दै, सन्तोष लामा (भिडियो )

गायक सन्तोष लामाको गीत 'मङ्सिर' सार्वजनिक भएको छ । 'एकतारे'को शब्द रहेको गीतको भिडियो सहित शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रियंका र आयुष्मानको आवाजमा 'प्रेम दिवस'को शिर्ष गीत सार्वजनिक (भिडियो)

रियल लाईफ जोडी प्रियंका कार्की आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र 'प्रेम दिवस'को शिर्ष गीत 'फुल दिएँ तिमीलाई' सार्वजनिक भएको छ ।