उनका अनुसार चलचित्रमा कमजोरी भए बजारमा हल्ला गर्ने होइन निर्माता,निर्देशक लगायत चलचित्रका टिमलाई भन्नु उपयुक्त हुन्छ । शिवहरिको यो विचार सुन्दा जोसुकैलाई उनको भित्री मनको डर बुझ्न गाह्रो नहोला ।
दिनेश पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर मङ्गलवार इन्टरनेटमा रिलिज गरिएको हो ।
आगामी असोज ३ मा रिलिज मिति तोकेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
मेलिना राई र कमल अधिकारीको स्वर रहेको गीत ‘नाचौँ छमछम’ सार्वजनिक भएको छ । भिडियो सहित युट्युबमा रिलिज भएको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् ।
कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । उनले पहेँलो वान पिसमा कर्ली गरिएको कपाल छोडेकी थिइन् जसमा निकै खुलेको देखिएको थियो ।
चलचित्र 'जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’ सार्वजनिक भएको छ । नम्रता श्रेष्ठ स्टारर 'जाइरा’मा समावेश सार्वजनिक गीत शुक्रवार इन्टरनेटमा रिलिज गरिएको हो ।
साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
गायक आर्जन पाण्डेको फरक शैलीको गीत 'घाँटी भन्दा तल' सार्वजनिक भएको छ । प्रतीक पौडेलको शब्द, सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् भने उनलाई अभिनेत्री रिमा विश्वकर्माले साथ दिएकी छिन्
निता ढुङ्गाना अभिनीत चलचित्र 'साइनो'को गीत ‘क्या बात छ’ सार्वजनिक भएको छ । मिना निरौलाको स्वर, यमन सुवेदीको शब्द र किरण भुसालको सङ्गीत रहेको गीतको भिडियोमा निता ढुंगनाले आइटम डान्स गरेकी छिन् ।
चलचित्र 'प्रेम गीत ३' को यति बेला प्री प्रोडक्सनको काम भइरहेको छ । कलाकारको छनौट र चलचित्र युनिटको तयारी पछि चलचित्र 'प्रेम गीत ३' मेकिङमा जुटेको हो ।