2083 बैशाख 19, शनिबार

किन तोकिएन 'रातो टिका निधारमा' को रिलिज मिती ?

चलचित्र 'रातो टिका निधारमा'का निर्देशक अशोक शर्माले चलचित्रको रिलिज मिति तोक्न सकेका छैनन् ।  बिहीबार ‘रातो टिका निधारमा’को पहिलो गीत रिलिज भयो । रिलिज कार्यक्रममा शर्माले चलचित्र दसैमा नै रिलिज हुन्छ दसैभन्दा पर नजाने अडान राखे ।

‘मेरो माया के हो’ भन्दै रोमान्टिक साम्राज्ञी र अंकित(भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी  र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् ।

बन्ने भयो धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस'

चलचित्रको निर्माणको औपचारिक सुरुवात गरेको छ । 'एन्टी भाइरस'देखी 'छल कपट’ बाट चलचित्रको नाम ‘सेन्टी भाइरस’ जुराएका छन् भने रामबाबु गुरुङले निर्देशन गर्ने भएका छन् ।

‘जाईरा’मा बदला लिदैँ नम्रता, यस्तो बन्यो ट्रेलर(भिडियो)

नम्रता श्रेष्ठ स्टारर प्रतीक्षित चलचित्र 'जाइरा'को ट्रेलर सार्वजनिक भएको छ ।  बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

'मायालु तिमी कता छौँ' भन्दै सरोजर स्मीता( भिडियो)

स्मीता दाहाल र राजनराज सिवाकोटीले स्वर रहेको गीत 'मायालु तिमी कता छौँ' म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

स्वेताको नयाँ कफिसप, कलाकारको उपस्थितिमा गरियो शुभारम्भ

श्वेता खड्का सफल अभिनेत्री मात्र नभएर एक कुशल व्यापारी पनि हुन् । उनी चलचित्र क्षेत्रमा जति सफल छिन् उति नै सफल व्यवसायमा पनि छिन् ।

साम्राज्ञी र पुष्पको 'मारुनी'को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'मारुनी'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा साम्राज्ञी आरएल शाह र पुष्प खड्का मुख्य भूमिकामा रहेका छन्

मेलिना र टंकको ‘कसरी कसरी २’ ट्रेन्डिङ्गको १ नम्बरमा(भिडियो)

गायिका मेलिना राई र गायक टंक बुढाथोकीको गीत ‘कसरी कसरी २’ रिलिज भएको छ । साउन १७ अर्थात् शुक्रवार रिलिज भएको गीत अहिले ट्रेन्डिङ्गको एक नम्बरमा पर्न सफल भएको छ ।

रञ्जितको 'नशा'मा जिवन र लक्ष्मीको मार्मिक प्रस्तुती(भिडियो)

रञ्जित नेपालीको स्वर रहेको गीत ‘नशा’ सार्वजनिक भएको छ । गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

निश्चल र स्वस्तिमा ‘आदर्श जोडी सम्मान २०७६’द्वारा सम्मानित(भिडियो)

निर्देशक-अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी ‘आदर्श जोडी सम्मान २०७६’बाट सम्मानित भएको छ ।