2083 बैशाख 20, आईतबार

मेलिनासँग गीत रेकर्ड गराएका आयुष भन्छन्, 'रेकर्डिङ गर्दा डर लाग्यो'(भिडियो)

पछिल्लो समयकी निकै व्यस्त गायिका मेलिना राई र भारतीय साङ्गीतिक रियालिटी सो 'सारेगमपा लिटल च्याप'बाट चर्चा कमाएका बाल गायक आयुष केसीले एउटै गीतमा स्वर दिएका छन् ।

'मारुनी' गीत रिलिज: रेविकालाई नजरको झटारो हान्दै पुष्प(भिडियो)

नवल नेपाल निर्देशित चलचित्र 'मारुनी'को तेस्रो गीत 'हाने मैले झटारो' सार्वजनिक भएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् ।

दीपकले दीपाको जन्मदिन बिर्सिँदा एक महिना बोलचाल बन्द !!(भिडियो)

शनिवार नेपाली रजतपटकी एक हस्ती कलाकार निर्देशक दीपा श्री निरौलाको जन्मदिन रहेको थियो । उनको जन्मदिन मनाउन र शुभकामना दिनको लागी नेपाली चलचित्रका धेरै कलाकार र अन्य उनका शुभचिन्तक उपस्थित भएका थिए ।

नवीन र सदिक्षाको 'फर्की फर्की'मा राहुल र एलिशाको प्रेम रोग(भिडियो)

नवीन रावल र सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘फर्की फर्की’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतले प्रेमको भाव बोकेको छ ।

कवितालाई 'मलाई एकैछिन देउ' भन्दै पवन ( भिडियो)

पवन गिरीको डेब्यु गीत 'मलाई एकैछिन देउ' सार्वजनिक भएको छ । न्हुँ बज्राचार्यको सङ्गीत रहेको गीतको भिडियो सहित शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

अपराधिक कथामा आधारित फिल्म 'पासवर्ड'को ट्रेलर सार्वजनिक(भिडियो)

भदौ २७ गतेलाई रिलिज तोकिएको चलचित्र 'पासवर्ड'को ट्रेलर सार्वजनिक भएको छ । सम्राट बस्नेतको निर्देशन रहेको आपराधिक कथामा आधारित चलचित्रको ट्रेलर अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारलाई स्थान दिइएको छ ।

शालिकराम आत्महत्या प्रकरणमा निष्पक्ष न्यायको माग गर्दै कलाकारहरू एकजुट(भिडियो)

रिपोटर्स क्लब नेपालका अध्यक्ष ॠषी धमलाको उपस्थिति र सहभागितामा कलाकारहरू निर्मल शर्मा, दीपक राज गिरी, रमेश उप्रेती लगायत कलाकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा कलाकारले सबै जना एकजुट हुनु पर्ने र निष्पक्ष छानबिनको लागी आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे ।

सुनिल थापाको हिप हप गीत 'झ्याम पुतली' सार्वजनिक(भिडियो)

सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी फिचर्ड हिप-हप गीत 'झ्याम पुतली' सार्वजनिक भएको छ ।

हिमालयन रोडिजको तेस्रो सिजनमा थपिए समन र अनुपविक्रम: अडिसन भदौ २८ बाट

सिजन एक र दुई निकै उत्साहजनक र सफल रहेको हिमालयन रोडिजको तेस्रो सिजन सुरु हुने भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको औपचारिक घोषणा गरिएको हो ।

नम्रताको ‘जाईरा’लाई पहिलो शोबाट यस्तो प्रतिक्रिया(भिडियो)

'जाइरा'लाई विशेष शोमा कलाकार, मिडियाकर्मी तथा उपस्थित व्यक्तित्वको तारिफ मिलेको छ । चलचित्र हेरिसकेपछी प्रतिक्रिया दिँदै उपस्थित अतिथिहरूले आफूलाई चलचित्र मन परेको र फरक स्वादको चलचित्र हेर्न पाउँदा खुसी लागेको बताएका छन् ।