असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको बहुप्रतीक्षित फिल्ममध्येको यस चलचित्रको ट्रेलर पूर्ण रूपमा मनोरञ्जनात्मक र कमेडीले भरिएको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र 'मारुनी' आज शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
चलचित्र ‘छ माया छपक्कै' ले रिलिज डेट तोक्दै पहिलो गीत '‘जुनको जुनेली’ सार्वजनिक गरेको छ । अब यो चलचित्र असोज २४ गते प्रदर्शनमा आउनेछ ।
सोनम कपुर र डुल्कुएर सलमान अभिनीत बलिउड चलचित्र 'द जोया फ्याक्टर'को ट्रेलर सार्वजनिक भएको छ ।
सुशील गर्तौलाको स्वरमा रहेको गीत 'पहिलो यो माया' सार्वजनिक भएको छ । 'द भ्वाइस अफ' नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशीलको सार्वजनिक गीतमा धनबहादुर गोपाली र श्री केसीको शब्द तथा सङ्गीत रहेको छ ।
कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच नेपाली लोक शैलीमा तयार पारिएको ‘नाचौँ छमछम छमछम’ बोलको गीत सार्वजनिक गरिएको हो ।
कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फुल’को ट्रेलर सार्वजनिक भएको छ ।
यशराज ब्यानरमा निर्माण भएको ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र 'वार'को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा ऋतिक र टाइगरबिचको युद्ध देखाइएको छ भने नायिका बाणी कपुरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।
शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ को ओरिजिनल साउन्ड ट्रयाक‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ ।
'नेपाल आइडल सिजन २' का निकै रुचाइएका र मिठो स्वर भएका पवन गिरी भर्खरै आफ्नो डेब्यु गीत 'मलाई एकै छिन देऊ' लिएर आएका छन् । नेपाल आइडलको सिजन २ को टप ६ मा पर्न सफल उनको यस गीतमा न्हुँ बज्राचार्यको सङ्गीत रहेको छ ।