आगामी अक्टोबर २ बाट प्रदर्शनमा आउने ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र ‘वार’को नयाँ गीत रिलिज भएको छ । ‘जय जय शिवशङ्कर’ बोलको होली गीतमा यी दुई नायकको प्रतिस्पर्धा देखाइएको छ ।
दर्शनको पहिलो दिन नै चलचित्रले बम्पर ओपनिङ गरेको छ । दर्शकको चाप बढेसँगै चलचित्रको सोजहरू पनि बढाइएको छ ।
बिहीबार मात्र उद्घाटन भएको बानेश्वर स्थित ‘वान सिनेमाज’ मा शुक्रवार अपराह्न सञ्चारकर्मीको बाक्लो उपस्थिति बिच उपस्थित कलाकार समेतमा छुट्टै किसिमको उत्सुकता देखिन्थ्यो ।
असोज २४ लाई रिलिज मिति तोकेको चलचित्र कस्तो बन्ला भने उत्सुकता सम्पूर्ण नेपाली चलचित्र प्रेमी दर्शकको मनमा रहेका बेला चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।
बानेश्वर स्थित नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । ‘वान सिनेमाज’ नाम दिइएको उक्त हल बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । यस चलचित्रले सिङ्गल रिलिजको अवसर पाएको छ ।
चलचित्र वृत्तमा उनले प्रेमिका श्रृष्टिलाई लिन निर्माता निर्देशकलाई दबाब दिने गरेको चर्चा छ । श्रृष्टिलाई लिने अवस्था नभएपछि आफू अनुबन्धित भएको चलचित्र समेत छाडेको चर्चा केही समय यता चलिरहेको छ ।
मल्टीस्टारर तेलुगु चलचित्र ‘साइरा नरसिम्हा रेड्डी’ ट्रेलर सार्वजनिक भएको छ । वर्षकै बहुप्रतीक्षित यस चलचित्र गान्धी जयन्तीको अवसर पारेर अक्टोबर २ मा रिलिज हुँदैछ ।
केदार बरुवाल छेत्रीको स्वर रहेको गीत ‘मन छोडी’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द रचनामा कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत 'माया पिरती' सार्वजनिक भएको छ ।