2083 बैशाख 20, आईतबार

‘कबड्डी ३' ले पहिलो विकेन्डमै लगानी सुरक्षित गरिसक्यो: निर्माता(भिडियो)

चलचित्रका निर्माता मणिराम पोखरेलका अनुसार चलचित्र सफल हुन्छ भन्ने लागेको भए पनि यती धेरै सफल होला भन्ने आफूले नसोचेको बताएका छन् । उनका अनुसार चलचित्र प्रदर्शनको सुरुको दुई दिनको व्यापारले नै लगानी सुरक्षित गरिसकेको छ ।

गीत रिलिज: सत्यराजलाई दुखायो ‘नलाएको माया’ ले(भिडियो)

गायक सत्यराज आचार्यको एकल आवाजमा रहेको गीतमा सुविदा गुरागाईंको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको छ ।

निशानको 'बरिलै'मा वर्षा र एलिशालाई फकाउँदै अमर-अमृत(भिडियो)

निशान भट्टराई र नविता पौड्यालको स्वर रहेको गीत 'बरिलै' सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अञ्जलीलाई मायाको मिटर बढाऊ भन्दै निराजन (भिडियो)

लक्ष्मी निर्मल कोइरालाको स्वर रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ ।

'छक्का पन्जा २' युट्युबमा रिलिज(भिडियो)

चलचित्र 'छक्का पन्जा २' हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगरिँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासो गरिरहेका थिए ।

प्रेम गरेको 'कल्लाई था छैन' भन्दै पुष्प र रेश्मा(भिडियो)

हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले  नै गरेका हुन् ।

‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर भरेका छन् ।

मुन्नीको 'कालो कोठी'मा अल्झेका बले(भिडियो)

टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम पाण्डे(अनुपम)को शब्द तथा सङ्गीत रहेको गीत आइतबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

भिमफेदी गाइजको पूर्वी भाकामा कम्मर मर्काउँदै एलिशा

राज पौडेलको स्वर उमेश रेग्मीको शब्द सङ्गीतमा रहेको गीत 'जति हेर्यो' सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो ।

'नेपाल आइडल ३'का टप ३ लाई गृष्मा ब्रोडकास्टिङले वर्ल्ड टुर गराउने

अब नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ ।