बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको नयाँ गीत सार्वजनिक भएको छ । 'छामो' बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।
तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ ।
शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा रिलिज गरिएको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर रहेको छ ।
वर्षाको सानो उमेरको दसैँ सम्झना गर्दै उनकी आमाले वर्षा सानैदेखि निकै चुजी नेचरको भएको र लुगा लगाउने मामलामा झन् धेरै सजक रहेको बताइन् ।
गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चलचित्र 'घामड शेरे'को पहिलो गीत सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको ‘साली मन पर्यो’ बोलको गीत मङ्गलवार सार्वजनिक गरिएकी हो ।
गायक सत्य राज आचार्य र स्वरूप राज आचार्यको गीत ‘ए सानी’ सार्वजनिक भएको छ । गीतमा शेखर कोइरालाको शब्द रहेको छ भने गायक सत्य र स्वरूपकै सङ्गीत रहेको छ ।
राष्ट्रिय नवदुर्गा सम्मानबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्ददेखि अहिलेका चल्तीमा रहेका नौ अभिनेत्रीलाई सम्मान गरिएको छ ।
आगामी कात्तिक १५ गते प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'बादशाह जुट'को ट्रेलर सार्वजनिक भएको छ ।
एक ताका निकै रुचाइएका चलचित्रका अनस्क्रीन रोमान्टिक जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् ।