चलचित्र ‘माया पिरिम’को गीत ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीत सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको छ ।
अभिनेता राजेश हमाल फिचर्ड गीत 'चोट खाँदा' सार्वजनिक भएको छ । गायिका रेनु विष्ट केसीको स्वर रहेको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
गत वर्षको अन्तिममा प्रदर्शनमा आएको चलचित्र झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ३' सफल भएपछी दर्शकले यसै चलचित्र को चौथो भाग अर्थात 'ए मेरो हजुर ४' को माग गरिरहेका छन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'घामड शेरे'को नयाँ गीत रिलिज भएको छ । 'सादा सादा' बोल रहेको गीतलाई प्रशान्त सुबेदीले गाएका हुन् भने शब्द बुद्धि सागरको रहेको छ ।
मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को गीत सार्वजनिक भएको छ । गीतमा युवापुस्तामाझ चर्चित र्यापर भिटेनले आवाज दिएका छन् ।
कार्यक्रमको दोस्रो दिन प्रदेश नम्बर दुईको वीरगन्जमा आज सम्पन्न भएको छ । कार्यक्रमको दोस्रो दिन नायक राजेश हमाल लगायत कलाकारले आ- आफ्नो प्रस्तुति दिए ।
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ले हिजो बिहीबार प्रिमियर सो आयोजना गरेको थियो । भक्तपुरको भाट-भटेनीमा नयाँ खुलेको क्युएफएक्स मल्टीप्लेक्समा पहिलो चलचित्र स्वरूप ‘घामड शेरे’ प्रिमियर गरिएको हो ।
चलचित्रका मुख्य कलाकार छनौट देखी अन्य कलाकार फाइनल गर्न र निर्माण सुरु भएसँगै निकै कौतुहलता सृजना गरेको चलचित्र 'प्रेम गीत ३'को मोसन टिजर सार्वजनिक भएको छ ।
यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन् ।
अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनीत चलचित्र 'पानीपत'को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर ६ मा रिलिज हुने यस चलचित्रले भारतको लागि लडिएको लडाइँको कथालाई उठाएको छ ।