2083 श्रावण 14, विहिबार

‘लभ यु हमेसा’को गीतमा यशराज र ऋचाको रोमान्स(भिडियो)

चलचित्र ‘लभ यु हमेसा’को गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सुर्य अवार्डको लागी जापान उडे भुवन, जिया र अनमोल(भिडियो)

जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को लागी दर्जनौँ नेपाली कलाकार जापान तर्फ लागेका छन् ।

प्रियंका र आयुष्मानको 'मेरै लाहुरेले' सार्वजनिक(भिडियो)

उनले निर्देशन गरेको म्युजिक भिडियो 'मेरै लाहुरेले' सार्वजनिक भएको छ । बाल गायिका आष्युका खनियाको स्वर रहेको गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने सङ्गीत दीपक शर्माको रहेको छ ।

'सृष्टिसँग काम गर्दा बयान नै गर्न नसक्ने खुसी लाग्छ', सौगात(भिडियो)

अभिनेता सौगातलाई आफूले काम गरेको चलचित्रमा को एक्ट्रेसको लागी आफ्नी प्रेमिका सृष्टिलाई नै रिफर गर्ने र उनलाई नलिए चलचित्र नै छोडिदिने आरोप लाग्दै आएको छ ।

सौगातको 'माछा माछा'मा सृष्टिको आइटम डान्स(भिडियो)

सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र 'माछा माछा'को आइटम गीत सार्वजनिक गरिएको छ । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको 'म्याडम म्याडम' बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छिन् ।

अक्षय र करिनाको 'गूड न्युज' को ट्रेलर रिलिज(भिडियो)

अक्षयको अर्को हास्य चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।

असफल चलचित्र बिच उदाएकी मिरुनाको सफलता(भिडियो)

चलचित्रले औसत व्यापार गर्‍यो तर मिरुनालाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको कलाकारको नाम मिल्यो । यहीँ बाट सुरु भयो उनको चलचित्रको दौड । यति बेलासम्म आइपुग्दा उनी आफूले सोच्दै नसोचेको बाटोमा उनले केही समय बिताइसकेकी छिन् ।

मिलन नेवारको गीत ‘सिन्दुर’ सार्वजनिक(भिडियो)

नेपाली सुगम सङ्गीतकी चर्चित गायिका मिलन नेवारको स्वरमा ‘सिन्दूर’ बोलको गीत सार्वजनिक भएको छ । सञ्चार कर्मी मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवम् सङ्गीतकार ज्योति प्रकाशले सङ्गीत भरेका छन् ।

प्रताप दासको गीत 'हिमाल हौ तिमी' सार्वजनिक (भिडियो)

गायक प्रताप दासको नयाँ गीत 'हिमाल हौ तिमी' सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको सङ्गीत रहेको यस गीतमा मानसी किरणको सङ्गीत संयोजन रहेको छ ।

सपनको नयाँ गीत 'लै बरी लै' सार्वजनिक(भिडियो)

गायक सपन श्रेष्ठको नयाँ गीत 'लै बरी लै' सार्वजनिक भएको छ । भिडियो सहित नेपाली प्र्याङ्क मिनिस्टरको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बृजेश श्रेष्ठको शब्द, सङ्गीत र एरेन्ज रहेको छ ।