2083 श्रावण 15, शुक्रबार

एकदेवको ‘तिम्रो मुटुमा’ रियाशाको प्रेम(भिडियो)

गायक एकदेव लिम्बुको नयाँ गीत ‘तिम्रो मुटुमा’ सार्वजनिक भएको छ । रोमान्टिक साथमा मार्मिक गीत गायक लिम्बुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कालीप्रसाद रिजालको गीति सङ्ग्रह ‘उदास जवानी’ सार्वजनिक

गीतकार कालीप्रसाद रिजालको रचना तथा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीति सङ्ग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ ।

'मिस्टर नेपाली' को गीत 'डङ्का पिट्यो'मा थारु संस्कृति(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ ।

ओम र मेलिनाको गीत ‘तिमीलाई माया गरौँ...’ सार्वजनिक

गायक ओम सुनार र गायिका मेलिना राईको स्वर रहेको गीत  ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ सार्वजनिक भएको छ ।

‘मर्दानी २’ ट्रेलर रिलिज: प्रहरी अवतारमा रानी(भिडियो)

बलिउड अभिनेत्री रानी मुखर्जीको चलचित्र ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ । रानी पछिल्लो समय  सामाजिक कथावस्तुमा आधारित चलचित्रमा काम गरिरहेकी छिन् ।

हरिवंश आचार्यले मनाए ६३औँ जन्मदिन(भिडियो)

अभिनय तथा गायनमा कुशल यिनी आज ६३औँ जन्मदिन मनाएका हुन् । राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकारिताका विभिन्न व्यक्तित्वको उपस्थितिमा जन्मदिन मनाएका हुन् ।

किन छोडिन् रिमाले नेपाल आइडल ?(भिडियो)

चलचित्र कि मुख्य अभिनेत्रीको भूमिका निभाइरहेकी अभिनेत्री रिमा विश्वकर्माले आफूले नेपाल आइडल किन छोड्नुपर्‍यो भन्ने पनि खुलाएकी छिन् ।

'बिस्तारै बिस्तारै' मा राजु लामा र नैनाको प्रेम(भिडियो)

गायक राजु लामाको गीत 'बिस्तारै बिस्तारै' सार्वजनिक भएको छ । मङ्गोलियन हर्टका निकै लोकप्रिय गायक राजु लामाको सार्वजनिक गीतको शब्द डिपी खनालले रचना गरेका हुन् ।

सलोन र आमेषको 'मेरो लागी तिमी' सार्वजनिक(भिडियो)

कलाकार सलोन बस्नेत र आमेष भण्डारीको स्वर रहेको गीत 'मेरो लागी तिमी ' सार्वजनिक भएको छ ।

प्रदिपको 'शत्रु गते' युट्युबमा रिलिज (भिडियो)

२०१८ को सफल चलचित्र 'शत्रु गते' युट्युबमा रिलिज भएको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।