2083 श्रावण 14, विहिबार

स्नेही काखमा केक काटेर मनाए आकाशले जन्मदिन (भिडियो)

आज पछिल्लो समय निकै रुचाइएका युवा अभिनेता आकाश श्रेष्ठको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनी ललितपुर स्थित स्नेही काखमा पुगी केक काटेर मनाएका छन् ।

स्मिता र टंकको गीतमा सरोज र आश्माको प्रेम(भिडियो)

टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत 'चिटिक्क परी बस' सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

कार्तिक,भूमी र अनन्याको ‘पति, पत्नी और ओ’ ट्रेलर रिलिज

कार्तिक आर्यन र नायिकाद्धय भूमि पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सार्वजनिक भएको छ ।

'घामड शेरे'को दोस्रो ट्रेलर रिलिज, खोलालाई मुद्दा हाल्दै निश्चल(भिडियो)

प्रदर्शनको सँघारमा आएर प्रदर्शन मिति दुई हप्ता पर सारेको चलचित्र 'घामड शेरे'को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ ।

'कला सृजना गर्दा कलाकार आफै सेन्सर हुनुपर्छ' , सुगम पोख्रेल(भिडियो)

कार्यक्रममा कुराकानीका क्रममा उपस्थित कलाकारले कुनै पनि कलाकारले आफूले रचना गर्ने रचना या भनौँ गीत सङ्गीतलाई कलाकार आफैँले सेन्सर गर्नु पर्नेमा जोड दिए ।

'छ माया छपक्कै' हेरेपछी विनोद चौधरी भन्छन्, 'मनमा बस्ने फिल्म'(भिडियो)

दरबारमार्ग स्थित राइजिङ मलमा हल नै बुक गरेर चौधरीका परिवार र निकट व्यक्तित्वले सँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि चौधरीले आफूलाई चलचित्र निकै मन परेको र चलचित्र हेरेपछि दर्शकको मनमा लामो समयसम्म छप बसिरहने बताएका छन् ।

‘हेलो’मा आश्माको पछि पछि सरोज(भिडियो)

गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

दोस्रो हप्तामा 'पोइ पर्‍यो काले', दर्शकको प्रतिकृयाले भावुक बनिन् पूजा(भिडियो)

शनिवार चलचित्रकी मुख्य नायिका पूजा शर्मा राजधानीको गुण सिनेमामा दर्शकको प्रतिक्रिया लिन पुगेकी थिइन् । चलचित्र हेरेका दर्शकले चलचित्रको कथा बस्तु र समग्रमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

'बादशाह' जुट रवि लामिछाने समर्पित फिल्म हो? के भन्छन् टिम(भिडियो)

रवि लामिछानेजस्तो मने र फेम कमाउन चाहने सुशीलका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ ।

आर्यनको कमेडी स्वरुप: ‘च च हुई’ ट्रेलर रिलिज(भिडियो)

साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’को ट्रेलर रिलिज भएको छ ।