2083 बैशाख 20, आईतबार

सौगात, विजय र अनोजको 'माछा माछा'को ट्रेलर रिलिज(भिडियो)

सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र 'माछा माछा'को ट्रेलर सार्वजनिक भएको छ । चर्चित र सफल चलचित्र 'कबड्डी'को मेकर्सले निर्माण गरेको चलचित्रको सार्वजनिक ट्रेलरबाट चलचित्र कमेडी र सस्पेन्सले भरिपूर्ण रहेको अनुमान लगाउन सकिन्छ ।

दर्शकलाई मन पर्‍यो पूजा आकाशको 'पोइ पर्‍यो काले'(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'पोइ पर्‍यो काले' को प्रतिक्रिया लिन चलचित्रका केही कलाकार हलसम्म पुगेका छन् ।

तिहार गीत लिएर आए मनोज र अस्मिता(भिडियो)

मनोज थापा मगर र अस्मिता अधिकारीको तिहार गीत सार्वजनिक भएको छ ।  ‘बज्यो मादल’ बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

भुवनको ‘मिस्टर नेपाली’ को ट्रेलर रिलिज(भिडियो)

कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर नेपाली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । देव भुसालको निर्देशनमा तयार भएको चलचित्रमा भुवनले दोहोरो भूमिका निभाएका छन् ।

सलमानको ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

'दबंग'का अघिल्ला दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । सलमानको दबंग स्टाईलाका फ्यानहरूलाई खुसीको खबर दिँदै नयाँ वर्षको अवसरमा रिलिज हुने ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ ।

हिन्दीलाई जस्तै नेपाली फिल्मलाई पनि विस्वास गर्नुस्: पूजा शर्मा(भिडियो)

चलचित्र निर्माण पक्षले बुधवार राजधानीमा भेटघाट र अन्तर्क्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ लगायत कलाकार र निर्माण पक्षको उपस्थिति रहेको थियो ।

दुर्गेशको तिहार गीत पुन: युट्युबमा अपलोड

थापाले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् ।

‘एनआरएनए’का विजेतालाई श्वेताश्री फाउन्डेसनको बधाई तथा सम्मान(भिडियो)

गैर आवसिय नेपालीहरूको सङ्गठन ‘एनआरएनए’का नव निर्वाचित पदाधिकारीहरूलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ ।

जोन, अर्शद र पुल्कितको 'पागलपन्ती'को ट्रेलर रिलिज(भिडियो)

अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र 'पागलपन्ती'को ट्रेलर सार्वजनिक भएको छ ।

'यानी माया'मा मरिष्कालाई गणेशको एकतर्फी प्रेम(भिडियो)

कर्मा शेर्पाको आवाजमा रहेको गीत 'यानी माया' सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा सङ्गीत रहेको गीत मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।