2083 भाद्र 4, विहिबार

कस्तो लाग्यो बिपिनको 'सेल्फी किङ' टिजर ?

अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ ।

‘गुड न्युज’को गीत ‘सौदा करा करा’ सार्वजनिक(भिडियो)

बलिउड चलचित्र ‘गुड न्युज’को ‘सौदा करा करा’ बोलको गीतले सार्वजनिक भएको छ । अक्षय कुमार र करिना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ स्टारर चलचित्रको सार्वजनिक गीत ले विवाहको माहौल देखाउँछ ।

'सरौतो'लाई सुखद प्रतिकृया: सुमीको एक्सनको तारिफ(भिडियो)

गत शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र ’सरौतो’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

अर्पणको 'घर' युट्युबमा सार्वजनिक

अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' युट्युबमा सार्वजनिक भएको छ ।

दीपिका पादुकोण जस्तै भन्दा खुशी लाग्छ: निकिता चण्डक(भिडियो)

उनले कार्यक्रमको आयोजक मितिनि इनिसियटिभ बारे जानकारी दिइन् भने आफ्नो चलचित्र सम्बन्धी अनुभव पनि साटेकी छिन् ।

थानेश्वरको कमेडी गीत 'सिन्की मसेउरा' सार्वजनिक(भिडियो)

नेपाली कमेडी गीत 'सिन्की मसेउरा' सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा शब्द दुर्गा पौडेलको रहेको छ ।

महिनावारीबारे जनचेतना फैलाउने अभियानमा पूर्व मिस नेपालहरु

मितिनी इनिसियेटिभको आयोजनामा गरिएको महिनावारी सम्बन्धी जन चेतना र सहयोग सङ्कलन कार्यक्रममा पूर्व मिस नेपालहरू सहभागी भएका हुन् ।

पुष्पनको गीत ‘झुर मान्छे’ सार्वजनिक(भिडियो)

अर्ग्यानिक गायकको रूपमा चर्चित पुष्पन प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झुर मान्छे’ बोलको गीतमा शब्द तथा सङ्गीत सङ्गीत श्रोताको रहेको छ ।

कुनै पनि अवार्ड नलिने राजेश पायल राईको घोषणा

योसँगै राजेश पायलले एउटा निकै ठुलो निर्णय लिएका छन् । यसै अवार्डको दौरानमा जापान पुगेका उनले अब कुनै पनि अवार्ड नलिने घोषणा गरेका छन् ।

आगलागीमा अवार्ड जलेपछी पहिलो अवार्ड पाउँदा भावुक राजेशपायल

जसले 'दर्शन नमस्ते भाग ४' बाट आधुनिक गीत ‘मोहनी’ मार्फत पपुलर आधुनिक मेल गायकको अवार्ड हात पारेका छन् ।