2083 असार 5, शुक्रबार

‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

‘सेल्फी किङ’को पहिलो गीत 'जाली रुमाल' सार्वजनिक(भिडियो)

अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र डान्स ग्रुप भिमफेदी गाइजले नृत्य गरेका छन् ।

स्तुति गानमा रावण बने अभिनेता गजित विष्ट(भिडियो)

रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुति गान सार्वजनिक भएको छ । सार्वजनिक स्तुति गानमा अभिनेता गजित विष्ट रावण बनेका छन् ।

आफ्नो कामलाई सम्मान गर्ने परिवार पाउँदा दङ्ग ऋचा(भिडियो)

पार्टीमा नव दम्पतीले मिडियासँग अन्तरक्रिया गर्दै नयाँ वैवाहिक जीवनको अनुभव सुनाएका छन् । विवाह गरेको पाँचौँ दिन सम्मको अनुभव सुनाउँदै ऋचाले आफू निकै भाग्यमानी भएको महसुस गरेको बताएकी छिन् ।

धर्मेन्द्र सेवानको गीत ‘गुलाबको फूल’ सार्वजनिक(भिडियो)

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, सङ्गीत तथा स्वर छ ।

‘म यस्तो गीत गाउँछु २’ को गीतमा पूजा र पलको रोमान्स(भिडियो)

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक भएको छ ।

रियालिटी शोबाट देशको लिडर खोज्दै रवि लामिछाने(भिडियो)

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरिएको हो ।

आफ्नो ट्रोल हेर्दै मख्ख हुन्छन् भ्वाइसका सनिश(भिडियो)

आफू दर्शकले त्यसरी याद गर्ने ठाउँमा पुगेछु भन्ने सोचेर खुसी भएको उनको भनाइ छ । कुनै पनि ट्रोलले उनलाई रिस उठाएन बरु आफ्नो ट्रोल हेर्दै हाँसेर बसे ।

'प्रेम कहानी'लेख्दै टिकटककी उषा उप्रेती(भिडियो)

सञ्जीव खरेल र निकिता थापाको स्वर रहेको गीत 'प्रेम कहानी' सार्वजनिक भएको छ । गायक स्वयमको शब्द रहेको गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

प्रविशालाई 'नरोई बस' भन्दै सञ्जीव(भिडियो)

सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वर रहेको गीत 'नरोई बस' सार्वजनिक भएको छ ।