2083 भाद्र 4, विहिबार

'प्रेमी भेट्नको लागी खर्च गरेर अमेरिका जान्नँ' : वर्षा सिवाकोटी(भिडियो)

केही समय अघि उनी अमेरिकामा एक पुरुष साथीसँग घुमफिर गरिरहेको तस्बिर बाहिरिएको थियो । ती पुरुष र उनी बिच प्रेम सम्बन्ध रहेको खबर मिडियामा छाएको थियो ।

भ्वाइसको फिनालेको लफडा: कमजोरी कस्को ?

उनले कार्यक्रम स्थल एक फन्को लगाइन् तर छोरालाई तत्काल भेट्न पाउने आस गर्न सकिनन् । किनकि सुरक्षा दिन बसेकाहरूले उनलाई पत्याएनन् र भित्र जान दिएनन् ।

दयाहाङ र वर्षा बने ’डबल सी’को ब्राण्ड एम्बासडर(भिडियो)

अभिनेता दयाहाङ राई र वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

'अहिले हातमा कुनै फिल्म छैन': सलिनमान(भिडियो)

उनी शुक्रवार कोरियोग्राफर प्रवीण सिंहले सञ्चालनमा ल्याएको 'द डान्स हाउस'को उद्घाटन गर्न महाराजगन्ज पुगेका थिए ।

सुरु भयो सौगात र सृष्टिको ‘सँग सँगै’ (भिडियो)

शुक्रवार चलचित्र 'सँगसँगै' को मुर्हत गरिएको छ । बिहान भद्रकाली मन्दिर परिसरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ लगायत निर्माण युनिट र संचार कर्मीको उपस्थितिमा साइत गरिएको हो ।

मेलिना राईको गीत ‘तिमीसँगै’ सार्वजनिक(भिडियो)

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीसँगै’ बोल रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक भएको हो ।

भिटेनको गीत ‘थाहा छैन’ युट्युब टेन्डिङ नम्बर एकमा(भिडियो)

पछिल्लो समयका चर्चित र्यापर भिटेनको गीत अहिले युट्युबको टेन्डिङको एक नम्बरमा छ । चार दिन अगाडि सार्वजनिक भएको गीत ‘थाहा छैन’ पहिलो नम्बरमा पर्न सफल भएको हो ।

‘दि कर्मा’को टिजरमा बोल्ड परमिता(भिडियो)

चलचित्र 'दि कर्मा’को अफिसियल टीजर रिलिज भएको छ । माघ १७ गते रिलिज चलचित्रको टीजरमा नायिका द्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गानाको साथमा नायक करण बर्मा र अभिनेता बुद्दी तामाङलाई देख्न सकिन्छ ।

सौगातको अपोजिटमा काम गर्न निकै डर लागेको थियो: नम्रता(भिडियो)

मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'माछा माछा' टिम यति बेला प्रचारप्रसारको अन्तिममा समयमा छ । अब चलचित्र कस्तो बनेको छ दर्शकले नै बताउनेछन् ।

मेनुकाको 'रङ्ग भित्रको' मा उजाड नीताको जिवन(भिडियो)

गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको गीत 'रङ्ग भित्रको' मा  एस. डी योगीको सङ्गीत रहेको छ ।