2083 भाद्र 4, विहिबार

कमलको 'तिमी भएर'मा वर्षा र सुशान्तको प्रेम(भिडियो)

सुजता पाण्डे र कमल खत्रीको स्वर रहेको गीत 'तिमी भएर' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ ।

‘टिलपिल टिलपिल तारा’मा सुपुष्पाको रुपको बयान(भिडियो)

अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड गीत ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रम जङ्ग शाह र मेलिना राईको स्वरमा रहेको गीतमा सुमन श्रापितको शब्द रहेको छ भने सङ्गीत जीवन परियारले दिएका छन् ।

गोविन्दालाई मन नपरेको 'अंखियो से गोली मारे'को रिमेक

गीतको रिमिक्सलाई  दर्शकहरूले मन पराइरहेको भएता पनि अभिनेता गोविन्दालाई मन परेको छैन ।

'भिडमा पनि' पल र स्मृतिको प्रेम(भिडियो)

विद्या तिवारी र सुमन केसीको आवाजमा रहेको 'भिडमा पनि' बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्।

गीत रिलिज: केकीलाई '२४ घण्टै' भेट्न तयार सुरज(भिडियो)

गायक ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीत ‘२४ घण्टै’ सार्वजनिक भएको छ ।

मेलिनाको दोहोरी गीतमा अञ्जलीको छमछमी(भिडियो)

आधुनिक गीत सङ्गीतमा रुचाइएकी गायिका मेलिना राईले स्वर दिएको लोक दोहोरी गीत “बनैमा अमला” सार्वजनिक भएको छ ।

‘सरौतो’को रोमान्टिक गीत 'यो जुनी' सार्वजनिक(भिडियो)

चलचित्र ‘सरौतो’को गीत 'यो जुनी' सार्वजनिक भएको छ । यही मङ्सिर १३ प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर रहेको छ भने शब्द र सङ्गीत कमल खत्रीकै रहेको छ ।

‘माया पिरिम’ ट्रेलर रिलिज:कोसिस र किरणको अधुरो प्रेम? (भिडियो)

मङ्सिर २० गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । टेक पौरखी राईले निर्देशन गरेको चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

अञ्जली र सलोनको 'माया पिरिम' यात्रा(भिडियो)

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनीहरू मिडियामा आफ्नो 'माया पिरिम' अनुभव साटिरहेका छन् । हेरौँ यी दुईको माया पिरिम' को यात्रा र अनुभव । 

हङकङको गर्मी र मुस्ताङको चिसो बिचको 'च च हुई'(भिडियो)

चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् ।