आगामी असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टाइटल गीत सार्वजनिक भएको छ ।
दीपक लिम्बुको स्वर रहेको गीत ‘बाँच्नु जति’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
शाहिल खड्काको शब्द सृजना, सङ्गीत र स्वर रहेको गीत ‘सरीमै लाउने’ सार्वजनिक भएको छ ।
इन्टरनेटको पहुँचले नेपाली गीत सङ्गीत क्षेत्रलाई निकै फाइदा पुगिरहेको छ । केही अघिसम्म गीतलाई लाखको हाराहारीमा मात्र हेरिन्थ्यो । गीत सुन्न कि त डाउनलोड गरेर कसैबाट लिनु पर्थ्यो वा सिडी भि सिडी किन्नु पर्थ्यो तर अब भने राम्रा गीत का लागी करोड भ्युअर्स पाउनु नौलो कुरा नहुने भैसकेको छ ।
आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारी गरिरहेको ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
प्रभास तथा श्रद्धा कपुर स्टारर बलिउड प्रतीक्षित फिल्म 'साहो'को ट्रेलर रिलिज भएको छ । ट्रेलर तमिल, तेलुगु, मलयालम तथा हिन्दी गरी चार भाषामा शनिवार सार्वजनिक गरिएको हो ।
यी दुवै कलाकार प्रियंका र अनमोल क्रमशः कोकाकोला र स्प्राइटको ब्रान्ड एम्बेसडर बनेका छन् । कोकाकोला र स्प्राइटले नयाँ प्याक लन्च गर्दै उनीहरूलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो ।
नेपाल आइडलका प्रताप दासको नयाँ गीत 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक भएको हो ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'साइनो'ले आयोजना गरेको विशेष सो मा उपस्थित अतिथि कलाकारले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
आगामी भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘सोच’को पहिलो गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी 'सोच'मा सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरी फिचर्ड छन् ।