काठमाण्डौको मुटु दरबारमार्गमा रहेको 'डि भान' हेयर सलुन तथा स्किन केयरले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ । यस अवसरमा सोमबार अभिनेत्री रिमा विश्वकर्मा, गायक सङ्गीतकार काली प्रसाद बाँस्कोटा, बेनिशा हमाल तथा नाजिर हुसेनको उपस्थितिमा 'डि भान'ले केक काटेर खुशी मनाएको छ ।

हेयर स्टाइल र बडी केयरमा आफ्नो छुट्टै पहिचान बनाएको 'डि भान'लाई शुभकामना तथा बधाइ दिँदै कलाकाहरुरले उनिहरुले दिएको सेवाको प्रशंसा समेत गरे ।  

दोश्रो वर्ष पुरा गर्दै 'डि भान' कलाकारको उपस्थितिमा काटियो केक दोश्रो वर्ष पुरा गर्दै 'डि भान' कलाकारको उपस्थितिमा काटियो केक