आउँदो साउन ११ गतेबाट प्रदर्शनमा हुन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को यति बेला प्रचार प्रसार तीव्र छ । चलचित्रमा पहिलो पटक अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठ एकसाथ काम गरिरहेका छ । दर्शकको लागी यो जोडी नयाँ हो । चलचित्रको ट्रेलर र केही गीतहरू केही साता अघि नै रिलिज भइसकेका छन् । नरेश कुमार केसीको निर्देशनमा बनेको चलचित्रलाई प्रसन्न गोपालीले निर्माण गरेका हुन् । यसै चलचित्रका अभिनेता विनय श्रेष्ठ तथा अभिनेत्री श्रृष्टी श्रेष्ठसँग गरिएको कुराकानी :