हेमन्त शर्मा र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता नाजिर हुसेन को अभिनय रहेको छ ।
दशैँ तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको 'तिमीलाई सन्देश' सार्वजनिक भएको छ ।
गायक सङ्गीतकार कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा 'सोल्टिनी' बोलको गीत भएको छ ।
गायक निशान भट्टराई र गायिका बिन्दु परियारको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा नयाँ सार्वजनिक भएको छ । 'ए माइली' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका बिन्दु परियारको आवाजमा नयाँ डान्सिङ नम्बर सार्वजनिक भएको छ । ‘माया गर्छु है’ बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।
अमृत क्षेत्रीको आवाजमा ‘लाजको घुम्टी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मेलिना राई र कोशिश क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । '
विशाल सापकोटाले निर्देशन गरेको चलचित्र शुक्रवार युट्युबमा ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।