2083 बैशाख 7, सोमबार

रिजनको हृदयविदारक म्युजिकल फिल्म 'दशैं'(भिडियो)

सत्य घटनामा आधारित भिडियोले इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराएको छ ।

दर्शक श्रोताको मायाले भावुक 'छाती चिरेर' टिम(भिडियो)

यस गीतलाई दर्शकले मन पराएपछि र अब सिक्वेल बन्छ कि भन्ने दर्शकको चासोमा गायक खरेल आफू सिक्वेलको पक्षमा नभएको बताउँछन् ।

विनीत श्रेष्ठको आवाजमा 'केही बोलन' सार्वजनिक(भिडियो)

आफ्ना भावनालाई मनमा नै नलुकाई केही बोल्न अनुरोध गरिएको गीतमा किरण नेपालीको मिठो सारङ्गीको धुन सुन्न सकिन्छ ।

'लज्जावती झार'ले महेश र अस्मितालाई दिएको खुशी(भिडियो)

यस गीत बारे बताउँदै गायक काफ्लेले गीतको लागी अस्मिताले निकै मेहनत गरेको बताए ।

यस्तो छ लक्ष्मी र जीवनको 'तिमी आउन सक्छौ'(भिडियो)

केही समय पहिलेको निकै लोकप्रिय बनेको गीत 'पानीको फोका'को सफलतापछि सार्वजनिक गरिएको यस गीत लाई 'पानीको फोका २' नाम दिइएको छ ।

पल, रियाशा र सरोज, आश्माको 'जाले रुमाल' सार्वजनिक(भिडियो)

प्रतिक्षित मल्टिस्टारर यस गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।

अनमोल गुरुङको सम्झना बोकेको 'हजारौँ रहर'(भिडियो)

अनमोल गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'हजारौँ रहर' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।

अस्मिता र टेकको डान्सिङ्ग नम्बर 'झमक्या बुलाकी'(भिडियो)

'झमक्या बुलाकी' बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सारीमा सजिएकी वर्षाको सुन्दरता(फोटो फिचर)

उनको हातमा चलचित्रको अभाव नभए पनि फुर्सदिली भएकी वर्षाले हालै एक म्युजिक भिडियो छायाङ्कन सकेकी छिन् ।

गीत रिलिज: नीलमको प्यारमा आकाश श्रेष्ठ(भिडियो)

जग्दिश समाल र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।