कमल सरगमको शब्द तथा रमेश दुलालको सङ्गीत रहेको गीत एरेन्ज कमल सौराग, रेकर्डिष्ट विमल एरिस छिनालको रहेको छ ।
सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिँड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको हो ।
लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार शनी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'झुम्का झलक्कै' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'यति माया गर्दा पनि' बोलको गीतमा शब्द समेत गायक क्षेत्रीकै रहेको छ भने सङ्गीत दीपक शर्माले दिएका छन् ।
‘तिमी सित माया गर्दा’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजेश बर्देवाको सङ्गीत, कृष्ण कँडेलको शब्द रचना तथा राजेश बर्देवा कै एरेन्ज रहेको छ ।
नेपाल आइडलबाट उनले साङ्गीतिक यात्राको अनुभव मात्र लिएर गएनन् साथमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको पनि अनुभव गरे ।
कलाकार ध्रुव दत्तको अभिनय रहेको चलचित्रलाई सनम वैरागले निर्देशन गरेका हुन् ।
उनले अहिलेसम्म करिब २० वटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् ।
'पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ ।