केही दिन अघी सार्वजनिक भएको गीत 'लज्जावती झार' ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
नेपाल आइडल तेस्रो सिजनबाट चर्चामा आएका गायक प्रविन बेडवाल र गायिका रचना रिमालको आवाज रहेको यस गीत सोमवार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
मेक्सम खाती छेत्रीको आवाज रहेको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
'घाँसको माया गाईलाई' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
भिसु भण्डारीको शब्द तथा गायक कँडेलको लय रहेको 'अभागी परदेशी' बोलको गीतको सार्वजनिक भिडियोमा विकास लामिछाने र रुपा कँडेलको अभिनय रहेको छ ।
कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएकाहरूको सहयोगमा उनी जुटेकी हुन् ।
‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'मेरो माया हेरिदेऊ एक फेरि' गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।
सार्वजनिक म्युजिक भिडियोमा वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय रहेको छ ।
गायक श्रेष्ठकै सङ्गीत तथा शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।