गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बिना' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
‘मुस्कान दिन्छु तिमीलाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गायक सुगमले समस्त बुबाहरूलाई समर्पित गर्दै "बुबा (हजुरको याद आउँछ)" बोलको गीत सार्वजनिक गरेका हुन् ।
गायिका आस्था राउतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'फाट्यो नि माइतीको चिनो' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपालको पहिलो कमेडी शो 'कमेडी च्याम्पियन' पहिलो सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
नेपाल आइडलकी प्रतिस्पर्धी मेघा श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पोल्छ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘डल्ली’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो ।
सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् ।