समय समयमा गीत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिँदै आएका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।
उषा खड्गी सन् २००० कि मिस नेपाल हुन् । उनी हाल सम्मका मिस नेपाल मध्य एक सक्रिय र निरन्तर विभिन्न कार्यमा सफल मिस नेपाल हुन् ।
लक्ष्मी र जीवनको अभिनयको साथमा दिन खोजेको सन्देश र मर्मले सबैको मन जितेको छ । यसैबिच जीवन भट्टराई ,लक्ष्मी बर्देवा र गायक महेन्द्र राज बरालको अभिनय रहेको 'रुमालै चिनो धोई धोई'बोलको गीत केही दिन अघी सार्वजनिक भयो ।
रेस्लर गायिका अस्मिता जुरेलीले फरक शैलीको गीत बजारमा ल्याएकी छन् ।
मेलिना राई र विनय कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मायामा फसेकी म' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।
परमिता कै शब्द रहेको ‘अन्धकार’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
अस्मिता अधिकारी र पुरुषोत्तम सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ ।
देवेन्द्र बब्लु र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुसुक्क हाँस' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो ।
'मस्तै मस्तै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सागर आलेको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।