उनले आश्रमका बालबालिकासँगै बसेर केक मात्र काटेनन् बरु उनीहरूको पढाइमा सहयोग पुर्याउन ६ थान ल्यापटप प्रदान गरेका छन् ।
गत शनिवार युट्युबमा सार्वजनिक गरिएको गीत ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।
सम्राट चौलागाई र एलीना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
मीना निरौलाको स्वर तथा गीतकार प्रह्लाद सुवेदीको तीज गीत 'गण्डकी बग्यो सली सली...' सार्वजनिक भएको छ ।
कमेडी सिरिज 'आजकलको लभ'बाट कलकारिताको यात्रा सुरु गरेकी दाहाल यति बेला निकै व्यस्त छिन् ।
गीत सङ्गीत र उनको स्वरबाट चर्चामा आउने स्मिता कहिलेकाहीँ उनको पारिवारिक पृष्ठभूमिका कारण पनि चर्चामा आउँछिन् ।
उनले गत जुन १४ मा सुशान्तको आत्महत्या पछि केही भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् जसमा सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको बताएकी थिइन् ।
अमित सापकोटा र टिका सानुको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक भएको हो ।
तीजको भाकामा तयार पारिएको यो गीतले नेपालको पछिल्लो राजनीतिक अवस्था र कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लापरबाहीलाई व्यङ्ग्य गरेको छ ।
नेपाल आइडल सिजन २ का रुचाइएका गिरीको गीत 'मिल्टेरीको जुत्ता' शुक्रवार सार्वजनिक गरिएको हो ।