2083 असार 5, शुक्रबार

दुर्गेश थापा र एलिजा गौतमको 'आधी कपाल' सार्वजनिक(भिडियो)

गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'आधी कपाल' बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘बिच्च बिच्चमा २’ लिएर आए दुर्गेश थापा(भिडियो)

गायक थापाको स्वरमा ‘बिच्च बिच्चमा २’ को एउटा फोटो खिच बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

कानुनको सहायता लिन्छु भन्दै साम्राज्ञीलाई भुवनको चेतावनी

यसरी आफूमाथि आरोप आइलागे पछि अभिनेता केसीले साम्राज्ञीलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो भुवनले फेसबुकमार्फत नै साम्राज्ञीलाई चेतावनी पत्र लेखेका छन् ।

'मलाई माया गर्नी को' मा कञ्चन र प्रथमको प्रेम (भिडियो)

विवश विक्रम नायक छेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शशिका राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

टिकटकमा रेश्मा बिजी हुँदा बलेलाई आपत (भिडियो)

 'तिमि बिजी टिकटकमा' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो ।

‘जय जय नेपाल’ मा प्रदीप र नीति शाहको फरक अवतार(भिडियो)

प्रदीप खड्का अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । देशभक्ति भाव बोकेको ‘जय जय नेपाल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो ।

गीत मार्फत सरकारसँग जवाफ माग्दै राजन केसी(भिडियो)

सरकारको अनियमितता र अस्त व्यस्ततालाई व्यङ्ग्य गर्दै र्‍यापर राजन केसीले गीत सार्वजनिक गरेका छन् ।

‘तिमी उता म यता’ भन्दै मिलन नेवार र राजनराज सिवाकोटी(भिडियो)

गायिका मिलन नेवार र गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ ।

साम्राज्ञी र भुवन केसी बिचको आरोप प्रत्यारोपको दोहोरी(भिडियो)

भुवनको यस किसिमको जवाफ पाएपछि साम्राज्ञीले यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् ।  

साम्राज्ञीलाई भुवनको कटाक्ष: जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ?

साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरिन् जसमा उनले आफूले चलचित्रमा काम गर्ने दौरानमा शोषणमा परेको कुरा सार्वजनिक गरेकी छिन् ।