2083 असार 5, शुक्रबार

म्युजिक भिडियोमा प्रदीपको मोह(भिडियो)

नितिन चन्दको निर्देशनमा तयार भएको 'जय जय नेपाल' बोलको गीतको भिडियोमा प्रदीप भिन्न लुक्समा देखिन लागेका हुन् ।

निशान भट्टराईको आवाजमा 'के माया लाग्छ र ?' सार्वजनिक(भिडियो)

 'के माया लाग्छ र ?' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

पशुपति शर्माको गीत  'मुन्छे झिल्के झिल्के' सार्वजनिक(भिडियो)

पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको तीज गीत  'मुन्छे झिल्के झिल्के' शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

सेटमा दुर्व्यवहार हुँदा दुई घण्टासम्म रोएर काम गरेको छु : साम्राज्ञी(भिडियो)

उनलाई घमन्डीको ट्याग देखी चर्चामा आउन जे पनि गर्ने भनी ट्रोल समेत बन्ने गरेका छन् । यस विषयलाई लिएर साम्राज्ञीले आफ्नो तर्फबाट केही कुरा सार्वजनिक गरेकी छिन् ।

प्रविशा अधिकारीको आवाजमा 'अर्को जन्म' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'अर्को जन्म' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'मैले बोलेको छैन' भन्दै बुद्ध, अस्मिता, कृष्णा र समीक्षा(भिडियो)

बुद्ध लामा र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मैले बोलेको छैन' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

'संवृद्धि' लिएर आए सुदिन पोख्रेल(भिडियो)

सुदिनको आवाजमा 'संवृद्धि' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अश्वेत समुदायलाई सम्बोधन गर्दै बियोन्सेले ल्याइन् 'ब्ल्याक परेड'

विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् ।

अशोक दर्जीको एकल आवाजमा गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो)

अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको ‘प्रणाम’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।

पल शाह, बले र रियाशाको ‘ए है माया’ सार्वजनिक(भिडियो)

पल शाह, सागर लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।