विभिन्न जनचेतना मूलक मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै आएका उनीहरूले फेरी एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
२ वर्ष अगाडि नै निर्माण सुरु भएको यस चलचित्रको टिजर शुक्रवार युट्युबमा रिलिज गरिएको हो ।
गायक राज के गोस्वामी र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।
test
प्राय कलाकारले सामाजिक सञ्जाललाई यसको माध्यम बनाएका छन् भने हास्य कलाकार सन्दीप क्षेत्रीले भने एक छोटो चलचित्र तयार गरेका छन् ।
सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक भएको छ ।
लकडाउनका कारण यो वर्षको आमाको मुख हेर्ने दिनमा प्राय कलाकारहरू घरमै छन् र आफ्नी आमासँगै छन् ।
'प्यार करोना' बोलको गीत सोमवार उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
समापन सत्रमा कलाकारहरू आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दै छन् ।
एक महिना अघि विवाह बन्धनमा बाँधिएकी उनले श्रीमान् उदीप श्रेष्ठको साथमा काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत प्रदान गरेकी हुन् ।