ऋषि धमलाको निर्माणमा बनेको चलचित्र 'अनुराग' युट्युबमा रिलिज भएको छ ।
लक डाउनमा दर्शकलाई घरमै बसेर मनोरञ्जन लिनको लागी भन्दै सार्वजनिक गरिएको चलचित्र युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' युट्युबमा सार्वजनिक भएको छ ।
सरकारले घोषणा गरेको लक डाउनलाई स्विकार्दै कलाकारहरूले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।
सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ले नयाँ गीत ल्याएका छन् ।
बलिउड प्रतीक्षित चलचित्र 'आरआरआर' को नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।
सङ्गीतकार एवम् रचनाकार मनिष वशिष्ठको छोटो चलचित्र 'बाघ' सार्वजनिक भएको छ ।
पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल बले र प्रिज्मा खतिवडाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'चाहन्छु' बोलको गीत शनिवार सार्वजनिक युट्युबमा सार्वजनिक गरिएको हो ।
गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘बतास’ शीर्षकको म्युजिक भिडियो आफ्नै युट्युबमा सार्वजनिक गरेकी हुन् ।