पछिल्लो समय दर्शकको साथ र माया पाएको नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को फाइनल सम्पन्न भएको छ ।
सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक भएको छ । वैशाखको १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो ।
बिहीबार नायिका आँचल शर्माले उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी छिन् ।
केसीले बलिउड चलचित्रमा देखिने सपना बुनेकी थिइन् । जसलाई उनले आजसम्म पुरा गर्न सकेकी छैनन् ।
गायक सपन राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटोको काँडा’ बोलको गीत मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।
अभिनेत्री पूजा शर्मा र वर्षा सिवाकोटीले तथा नायक दिलीप रायमाझीले एकसाथ होली मनाएका छन् ।
प्रेम पिण्ड' फेम्ड अभिनेत्री सनी रौनियारको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अभिनेत्री आँचल शर्मा यही फागुन २९ मा विवाह बन्धनमा बाँधिँदै छिन् । प्रेमी डा. उदीप श्रेष्ठसँग लगन गाँठो कस्ने तयारीमा रहेकी आँचलले आइतबार साँझ विवाहको सङ्गीत मनाएकी छिन् ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ ।
सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरेकी छिन् ।