2083 असार 5, शुक्रबार

खेलाडीले हल नै बुक गरेर हेरे 'सेन्टी भाइरस'(भिडियो)

धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् ।

विद्यार्थीसँग अन्तर्क्रिया गर्न पुगे पल र पूजा (भिडियो)

राजधानीको चाबहिल स्थित ब्रिलियन्ट कलेजका विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन् । चलचित्रका निर्देशक सुदर्शन थापा, कलाकार पूजा शर्मा र पल शाहले विद्यार्थी सँग अन्तर्क्रिया गरे

'आमा' हेरेपछि सम्हालिन सकिनन् ॠचा (भिडियो)

चलचित्र हेरेर बाहिर निस्किँदा सबैको आँखा रसाएको देखिन्थ्यो भने कोही आफैलाई सम्हाल्न नसक्ने अवस्थामा थिए । चलचित्र हेर्न सञ्चार कर्मी रवि लामिछाने श्रीमतीका साथमा पुगेका थिए ।

प्रियंका र आयुष्मानको विवाहको मेहेन्दी र संगीतको रौनक(भिडियो)

हुनेवाला पति अभिनेता  आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाइन् भने उनलाई साथ दिन जोशीले पनि प्रियंकाको नामको मेहेन्दी लगाए ।

मेलिनाको 'लालपुर्जा'मा रक्षा र सुनिलको प्रेम(भिडियो)

आर सी सापकोटा र मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘लालपुर्जा’ बोल रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

हरेक घरले हेर्नु पर्ने चलचित्र 'आमा': पूजा शर्मा(भिडियो)

लचित्रलाई राम्रो वर्ड अफ माउथ पाएका कारण दर्शकको चाप बढिरहेको छ । दर्शकले मात्र होइन चलचित्रलाई समीक्षकको पनि तारिफ पाएको छ ।

'कमेडी च्याम्पियन'को ग्रान्ड फिनाले चैत्र १ गते

शोको फिनाले होटेल सोल्टीमा हुने निश्चित भएको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।

नेपाल आइडलमा साङ्गीतिक प्याकेज: निशानदेखी रविसम्मको प्रस्तुती(भिडियो)

आगामी एपिसोडमा पहिलो र दोस्रो सिजनका प्रतियोगीहरूको विशेष प्रस्तुति रहने छ । सिजन तीनका प्रतिस्पर्धीलाई हौसला प्रदान गर्न उनीहरूले आ-आफ्नो प्रस्तुति दिने छन् ।

‘हिजो आजका कुरा’को गीत ‘माया जदौ’ सार्वजनिक(भिडियो)

चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ ।

जेय र आइजेनको ‘मैच्यांग’ बनिन् प्रियंका(भिडियो)

गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक भएको छ । राजधानी स्थित नाइट क्लब फरेनहाईटमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो ।