2083 असार 5, शुक्रबार

‘धुलो’को आइटम गीतमा सुकुम्वासी सपना(भिडियो)

प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

वर्षको तेस्रो ठुलो ओपनर 'सेन्टी भाइरस' !

पहिलो दिन १.१२ करोड कमाउँदै शुखद् खाता खोलेको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३५ लाख कमाइ गर्‍यो ।

दीपेन्द्रको 'आमा'लाई वर्ड अफ माउथको साथ(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ ले दर्शकको माया उत्साहजनक रूपमा पाइरहेको छ ।

‘प्रेमगीत ३’ को दोस्रो गीत 'हर युग होस्' सार्वजनिक( भिडियो)

यस वर्षको बहु प्रतीक्षित चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसर पारेर 'हर युग होस्' बोलको गीत सार्वजनिक गरिएको हो ।

स्मिताको 'कमेरोले पोतेको घर'मा कार्टुन क्रुको प्रस्तुती(भिडियो)

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार 'कमेरोले पोतेको' बोलको गीत सार्वजनिक गरिएको हो ।

सन्दीपले गरे धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग(भिडियो)

क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागी सहयोग गरेका छन् ।

'सेन्टी भाइरस' हेर्न पुगे दर्जनौँ ट्याक्सी चालक(भिडियो)

शुक्रवार एका बिहानै दर्जनौँ ट्याक्सी चालक हलमा चलचित्र हेर्न पुगेका छन् । बिहानै राजधानीको जय नेपाल हलमा पुगी आफैँ टिकट काटेर उनीहरूले 'सेन्टी भाइरस' हेरेका थिए ।

पात्रको वेदना बोकेको 'सेन्टी भाइरस' गीत ‘ए नि लै’ सार्वजनिक(भिडियो)

यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र 'सेन्टी भाइरस' को तेस्रो गीत सार्वजनिक भएको छ । बुधवार चलचित्रको स्याड भर्जन गीत ‘ए नि लै’ सार्वजनिक गरिएको हो ।

रङ्गशाला निर्माणमा 'एआइए' स्कुलको सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनलाई राजधानीको शंखमुल स्थित 'अवेरनेस इन्टरनेशनल एकेडेमी' (एआइए)ले सहयोग हस्तान्तरण गरेको छ ।

बुद्धि तामाङको फरक भूमिका रहेको ‘धुलो’ ट्रेलर रिलिज(भिडियो)

चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । प्रद्युम्न मिश्र निर्देशित चलचित्रको ट्रेलर मङ्गलवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।