2083 असार 5, शुक्रबार

यस्तो बन्यो पल र पूजाको 'म यस्तो गीत गाउँछु २' को ट्रेलर (भिडियो)

चलचित्र 'म यस्तो गीत गाउँछु २' को ट्रेलर सार्वजनिक भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

विराजको ‘साङ्लो’ को हाउसफुल व्यापार(भिडियो)

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’ले सुखद व्यापार गरिरहेको छ ।

विराज भन्छन्, 'दर्शकले माया गरे साङ्ग्लो २ बन्छ'(भिडियो)

विगत तीन महिनादेखि नेपाली हल बन्द जस्तै भएको थियो । मल्टिप्लेकसमा त विदेशी चलचित्रले राज गरिरहेकै थिए तर सिङ्गल थिएटर भने निकै मारमा परेका थिए ।

'सेल्फी किंङ' लाई दर्शकको साथ, कस्तो छ व्यापार ?(भिडियो)

विपिन कार्की स्टारर चलचित्रले व्यापारिक हिसाबले त्यति उत्साहजनक सफलता हात नपारे पनि दर्शकले यसको कथा र अभिनेता विपिनको अभिनय मन पराएका छन् ।

सौगात र दियाको हिमाली प्रेम कथा ‘मन्त्र’ टिजर रिलिज (भिडियो)

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रको टिजर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

हलमा ‘साङ्लो’ र ‘सेल्फी किङ’ कसले मार्ला बाजी ?

यो शुक्रवार नेपाली हलमा आशा गरिएका दुई चलचित्र प्रदर्शनमा आएका छन् ।

'बागी ३' को एक्सन प्रधान ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड चलचित्र 'बागी ३' को ट्रेलर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

प्रिमियरमा 'सेल्फी किंङ' लाई तारिफै तारिफ(भिडियो)

चलचित्र हेरेका सबैले चलचित्र निकै राम्रो बनेको बताएका छन् । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

यसरी टुङ्गियो साङ्लो’को गीत विवाद

क्षतिपूर्ति स्वरूप आफूले ५० हजार १ रुपैयाँ पाएको बताएका छन् । उनले कुराकानीमा आफूले पाएको रकमको एक रुपैयाँ मात्र आफ्नो साथमा राख्ने र बाँकी ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने सुनाए ।

विराज भन्छन्, 'गीत चोरीको आरोपमा ब्ल्याकमेलिङ गरियो'(भिडियो)

प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको अभिनेता निर्माता निर्देशकले बताएका छन् ।