चर्चित पप गायक दीपक बज्राचार्यको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार 'राति ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।
उनले एक प्रतिस्पर्धीबाट सुरु गरेको रोडिज मा आफै लिडरको भूमिकामा प्रवेश गर्दाको अनुभव हामीसँग साटेका छन् ।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निम्फ)को चौथो दिन अभिनेता राजेश हमालले आफ्नो कथा सुनाएका छन् ।
म्युजिक भिडियो 'ए मेरी पूजा' सार्वजनिक भएको छ । भ्यालेन्टाइन डे लक्षित गर्दै निर्माण भएको म्युजिक भिडियोमा कौशल राज खड्काको स्वर रहेको छ ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को दोस्रो गीत सार्वजनिक भएको छ ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
सिताराम कट्टेल र कुन्जना घिमिरेलाई धुर्मुस सुन्तली बनाएको टेलिशृङ्खला 'मेरी बास्सै' मा फेरी यो जोडीलाई देखिने भएको छ । लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति मेरी बास्सैमा देख्न पाउने भएका हुन् ।
सूर्य खड्का र दुर्गा सापकोटाको नयाँ गीत ‘नैना रेसम’ सार्वजनिक भएको छ ।
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रको 'तिमी बदनामी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
बलिउड चलचित्र ‘अङ्ग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । इरफान खान र अभिनेत्री करीना कपूर खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर निकै रोचक र रमाइलो छ ।