2083 असार 5, शुक्रबार

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेन्डिङको १ नम्बरमा

प्रदीप खड्का र जसिता गुरुङको चलचित्र ‘लभ स्टेसन’ युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

‘सूर्यवंशी’को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको ट्रेलर निकै रोचक र एक्सन युक्त रहेको छ ।

'बैगुनी' मा केकी र सागरको गुनासो(भिडियो)

गायक वुद्दिमान श्रेष्ठ र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बैगुनी’ बोलको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको हो ।

९ दिनमा ‘सेन्टी भाइरस’को लगानी सुरक्षित(भिडियो)

चलचित्रले देशभरबाट दोस्रो साताको शनिवारसम्म ४ करोड ८ लाख कलेक्सन गरेको ग्रस कलेक्सन गरेको छ ।

स्वेताले यसरी बनाउँदै छिन् क्यान्सर हस्पिटल(फोटो फिचर)

अभिनेत्री श्वेता खड्काको नेतृत्वमा गोदावरीमा क्यान्सर हस्पिटल बन्ने भएको छ । स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण म्रुत्यु भएको थियो ।

कहिले जुर्ला नम्रताको बिहेको लगन ?

प्रेममा भएकी नम्रताले कहिले विवाह गर्दै छिन् भन्ने विषय उनका फ्यानको लागी चासोको विषय हो ।

केकी भन्छिन्, प्रियंकाले सबै नारीलाई आँट दिएकी छिन्

अझ प्रियंकाको विवाह भएपछि केकीले प्रियंकाको लागी आफ्नो मनमा रहेको भावना उनीसम्म पुर्‍याउन फेसबुकको सहायता लिएकी छिन् ।

धुर्मुस सुन्तलीको 'सेन्टी भाइरस' दोस्रो हप्तामा पनि हाउसफुल(भिडियो)

धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस' दोस्रो हप्तामा प्रवेश गरेको छ । सुखद ओपनिङ्ग गरेको चलचित्र दोस्रो सातामा प्रवेश गर्दा पनि निकै उत्साहजनक रूपमा प्रदर्शन भइरहेको छ ।

पन्जेवाजा सहित प्रियंकालाई लिन पुगे आयुष्मान(भिडियो)

अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज विवाह गर्दै छन् ।

रेश्माको ‘डोली सजाई’ लाने पलको योजना(भिडियो)

गायक सुगम पोखरेल र गायिका दुर्गा खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।