चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको इन्ट्री भएको छ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राईसँग उनको जोडी बाँधिएको हो ।
समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् ।
‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् ।
लोकप्रिय गायक आनन्द कार्कीले नयाँ गीत लिएर आएका छन् । बुधवार 'उम्री रहन्छन्' बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
साङ्गीतिक ब्यान्ड ‘सिजन्स ब्यान्ड’ ले नयाँ सार्वजनिक गरेको छ । गीति सङ्ग्रह 'सिजन्स द न्यु बिगिनिङ' बाट दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यही चैत ७ लाई नयाँ प्रदर्शन मिति तोकेको चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित मानिएको चलचित्रको सार्वजनिक टिजर १ मिनेट ४५ सेकेन्डको रहेको छ ।
मेक्सम र सुमन कार्की शोबाट आउट भैसकेका छन् । उनीहरू दर्शकले गरेको भोटका आधारमा आउट भएका हुन् ।
आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले आफ्नी आमाको माइती पन्जाबमा रहेको र उनका बुवा पन्जाबी भएको बताएकी छिन् साथमा उनकी कान्छी आमा पनि पन्जाबी नै हुन् ।