2083 असार 5, शुक्रबार

ट्रेन्डिङको ४ नम्बरमा 'प्रेम गीत ३'को 'हात्ती ढुङ्गामा'

गीतलाई एक दिनमा नै साढे सात लाख बढिले हेरिसकेका छन् भने युट्युब ट्रेन्डिङको नम्बर चारमा पर्न सफल भएको छ ।

कस्तो छ 'प्रेम गीत ३'को पहिलो गीत 'हात्ती ढुङ्गामा' ?(भिडियो)

चलचित्र 'प्रेम गीत ३' को पहिलो गीत सार्वजनिक भएको छ । मङ्ग्लबार चलचित्रको 'हात्ती ढुङ्गामा' बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रतापको नयाँ गीतमा रोमान्टिक भिजु र एलिसा(भिडियो)

गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'जब जब तिम्रो साथ' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।

‘के घर के डेरा’मा दयाहाङ र विपिनसँगै वर्षाको इन्ट्री (भिडियो)

चलचित्र ‘के घर के डेरा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।

‘चपली हाइट ३’ गीत सार्वजनिक: यस्तो छ स्वस्तिमाको अवतार(भिडियो)

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

अनमोल भन्छन्, 'दर्शकको माया मनमा राख्नेछु'(भिडियो)

आफ्ना धेरै फ्यान फलोअर्ससँग साक्षात्कार गर्दै नायक अनमोल केसी 'मिनिसो' ब्रान्डका स्टोर्सहरु पुगेका थिए ।

‘लभ डायरिज’को गीतमा सुशील, रुबिना र विश्व जितको प्रेम(भिडियो)

चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक भएको छ । 'अधुरो लाग्छ जीवन मेरो' बोलको बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।

'हिजो सम्म' मा आँचल र दुर्गेशको माया र धोका(भिडियो)

गायक राजेश पायल राइको स्वर गीत 'हिजो सम्म' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना मन्जुला राजकर्निकरको रहेको छ भने सङ्गीत बसन्त सापकोटाको रहेको छ ।

दीपेन्द्रको 'आमा'को मार्मिक शिर्ष गीत रिलिज (भिडियो)

मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को शीर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

कस्तो बन्यो ‘म यस्तो गीत गाउँछु २’को तेस्रो गीत ?(भिडियो)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । बिहीबार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरिएको हो ।