निगम श्रेष्ठ निर्देशित चलचित्र बिहीबार बुढासुब्बा मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
उनी फर्किएपछि आफ्नै कार्यक्रम व्यस्त भएका उनले आफ्नो अभिनय यात्रा अनि आफ्नो दैनिकीको बारेमा कुरा गरेका छन् ।
हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा 'म त फसेँ माकुरीको जालमा परेर ' बोलको गीत सार्वजनिक गरिएको हो ।
आकाशले पनि पूजाको लागी निकै माया गर्ने कम बोल्ने र हरेक पल ख्याल गर्ने केटा खोज्छु भने । उनले हाँस्दै भने 'म जस्तै'!
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण आयोजना गरिने भएको छ ।
चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो ।
गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।
आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा फर्किएकी ॠचाको उपस्थितिले सो केही फरक माहौल बनाइरहेको थियो ।
सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘लभ डायरिज’को ट्रेलर रिलिज भएको छ । सोमवार एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
नेपाल आइडलबाट रीचाले निशानलाई फलो गर्थिन् र बेला बखत म्यासेज पनि गर्थिन् ।